काठमाण्डु, ५ चैत- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ । कांग्रेसको आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको हो । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत...
काठमाण्डु ,५ चैत -नेकपा एकीकृत समाजवादीले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । बैठक सोमबार दिउँसो १ बजे बस्ने गरी बोलाएको पार्टीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । राष्ट्रपति उपराष्ट्रपति निर्वाचन सम्पन्न भैसकेको अवस्थामा समसामयीक राजनीतिक विषयमा छलफलका एजेण्डा रहेको उनले...
काठमाण्डु, ५ चैत- ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन ।उनलाइ बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले साईकललाई ठक्कर दिएको थियो ।मोटरसाइकलको...
काठमाण्डु ,५ चैत- आइतबार नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख १० हजार रुपैयाँ कायम भएको जनाएको हो...
सिन्धुपाल्चोक, ५ चैत– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले विचार मिल्ने दलसँग गठबन्धन र पार्टी एकता हुन सक्ने बताएका छन् । पार्टीको सिन्धुपाल्चोक जिल्ला अधिवेशनलाई शनिबार मेलम्चीमा उदघाटन गर्दै उनले विचार, मन र कार्यक्रम मिल्नेसँग एकता हुने बताए । मुलुकको समृद्धि र आर्थिक विकासका...
चितवन, ५ चैत– चितवनमा एक वयस्क बाघ मृत फेला परेको छ । कालिका नगरपालिका(७ स्थित उदयपुर सामुदायिक वनभित्र शनिबार दिउँसो बाघ मृत भेटिएको हो । जिल्ला वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बाध अनुमानित ६ वर्षको रहेको बताए । पोष्टमार्टम गर्दा बाघको पेटभित्र...
सोलुखुम्बु, ५ चैत– भिरबाट लडेर सोलुखुम्बुको माप्यदूधकोसी गाउँपालिका–३ खास्तापका ३५ वर्षीय अमृत राईको मृत्यु भएको छ । राईको शव शनिबार खास्तापकै चेम्सी खोलामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी प्रहरी निरीक्षक रामकिशोर साहका अनुसार दयाखोप भिरबाट लडेका राईको शव करिब...
बुटवल, ४ चैत– काँग्रेस नेता अर्जुननरसिंह केसीले राष्ट्रपति र उपराष्ट्रपति दुवै पुरुष हुन नहुने बताएका छन् । प्रेस युनियनले शनिबार बुटवलमा गरेको कार्यक्रममा केसीले अस्पष्ट संवैधानिक व्यवस्थाका कारण राष्ट्रपति र उपराष्ट्रपति दुवै पदमा पुरुष निर्वाचित भएको टिप्पणी गरे । संविधानमा भएको अस्पष्ट व्यवस्था संशोधनमार्फत...
काठमाण्डु, ४ चैत– जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग तीनवटा माग राखेका छन् । शनिबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता साझेदार १० दलको बैठकमा आफूले प्रधानमन्त्रीसँग तीन विषयमा माग राखेको राउतले बताए । उनले मधेस आन्दोलनका शहीदहरुको नाम पनि राजपत्रमा प्रकाशित गर्नुपर्ने...
काठमाण्डु, ४ चैत– प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने १० दलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने भएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा शनिबार बसेको १० दल बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो । प्रधानमन्त्रीले सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिँदैछन् । एमाले र राप्रपाले सरकारलाई...
काठमाण्डु,४ चैत– सत्ता साझेदार १० दलको बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवासमा जारी आजको बैठक सत्ता बाँडफाँड, प्रधानमन्त्रीको विश्वासको मत लगायतको विषयमा छलफल हुने नेताहरुले बताएका छन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ चैत्रमा विश्वासको मत...
काठमाण्डु,४ चैत– उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मूत्यु भएको छ । मूत्यु हुनेमा मोटरसाइकल चालक मोरङ धनपालथान गाउँपालिका–७ बस्ने २१ वर्षीय सुधिर कुमार मण्डल रहेका छन । कटारी नगरपालिका–४ ककुरखोला पुलस्थित सडकमा बा.५ ख ४६५३ नम्बरको टिपरले बाग्मती प्रदेश ०२९०१९ प ४९१५...