काठमाण्डु,४ चैत– कुमारी घर वसन्तपुरका तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिइएको छ । कुमारी घरको प्रतिनिधिमण्डलले आज शनिबार शीतल निवास पुगेर राष्ट्रपति पौडेललाई बधाई दिएको हो । सोही क्रममा राष्ट्रपति पौडेलसमक्ष कुमारी घरमा भएको पूजाको प्रसाद पुर्याइएको थियो । कुमारी...
काठमाण्डु,४ चैत– कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बोलाएको छ । बैठक भोली आइतबार बिहान १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन । बैठकमा केन्द्रीय कार्य सम्पाद समितिका पदाधिकारी एवम्...
काठमाण्डु,४ चैत– एमालेका सचिव गोकर्ण विष्टले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा अस्थिरता निम्ताउने कामको अगुवाइ गरिरहेको बताएका छन । आज (शनिबार) प्रेस चौतारी मकवानपुर शाखाले हेटौंडामा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । उनले प्रधानमन्त्री प्रचण्डले देशभित्र...
काठमाण्डु,४ चैत– कांग्रेस नेता अर्जुन नरसिंह केसीले नेपाली कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भन्ने विषय टुङ्गो नलागेको बताएका छन । आज (शनिबार) नेपाल प्रेस युनियन रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । नेता केसीले कसको नेतृत्वमा सरकारमा जाने भन्ने...
काठमाण्डु,४ चैत– मार्च १३ देखि मार्च १७ सम्मको प्रि–अर्डर अवधिपछि दराज नेपालले आज देखी नयाँ रिलिज भएको सामसङ ग्यालेक्सी एम०४ को डेलीभरी सुरु गरेको छ । ग्राहकहरूले अझै पनि सामसङ ग्यालेक्सी एम०४ लाई दराजबाट खरिद गरी सिधै घरमा प्राप्त गर्न सक्ने जानकारी दिएको छ...
काठमाण्डु,४ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले संक्रमणकालीन न्यायको व्यवस्थापनमा राष्ट्रिय सहमति र एकता आवश्यक भएको बताएका छन । आज (शनिबार) शीतल निवासमा सांसदहरुका लागि आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले संक्रमणकालीन न्यायको व्यवस्थापनका साथै आर्थिक क्षेत्रमा देखिएको असर, राजनितक उपलब्धिको...
एजेन्सी–अमेरिकी टेक कम्पनी युट्युबले करिब २ वर्षपछि अमेरिका का पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको कारबाही फुकुवा गरेको छ । यसअघि, ट्रम्पले आफ्नो च्यानलमा भिडियो पोस्ट गर्दै हिंसालाई बढुवा दिएको आरोपसहित टेक जायन्ट युट्युबले करिब २ वर्षअघि प्रतिबन्ध लगाएको । टेक जायन्ट युट्युबले करिब २ वर्षअघि...
काठमाण्डु,४ चैत– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ हजार घुससहित पोखराबाट एक सव–इन्जिनियरलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–२८ को कार्यालयमा कार्यरत सवइन्जिनियर प्रविन विक रहेका छन । बाटो निर्माण कार्यमा जग्गा मिल्ने गरी बाटो लगिदिने भनी सेवाग्राहीसँग घुस मागेको उजुरी उनलाई अख्तियारले...
एजेन्सी– आज पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान अदालतमा हाजिर हुने भएका छन्। तोशाखाना मुद्दामा तेहरिक–ए–इन्साफ पार्टीका प्रमुखसमेत रहेका खान विरुद्ध गैर जमानत वारेन्ट जारी गरिए पछि उनी अदालतमा हाजिर हुन भएका हुन । उनलाई अदालतले १८ मार्चमा अदालतमा हाजिर हुन भने पनि खानले सुरक्षा चिन्ता...
काठमाण्डु,४ चैत– राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पालना र संरक्षण गर्ने विषय आफ्नो अबको प्रमुख दायित्व भएको बताएका छन । सांसदहरुका लागि शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘संविधानप्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी...
काठमाण्डु, ४ चैत– काठमाण्डुबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज गन्तब्यमा नपुगी बीचबाटै फर्किएको छ । शनिबार बिहान वीरेन्द्रनगरका लागि उडेको बुद्को यू जहाज ४१३३ कलसाइनको जहाज इन्डिकेटरमा समस्या देखिएपछि सिमराको आकाशबाट काठमाण्डु फर्किएको हो । जहाज सकुशल अवतरण गराइएको बुद्ध एयर व्यवस्थापनले जनाएको...
काठमाण्डु, ४ चैत– संसदीय पत्रकार मामिला समाजले सभामुख देवराज घिमिरेले सञ्चारजगत र पत्रकारबारे तल्लोस्तरको टिप्प्णी गरेको भन्दै आपत्ति जनाएको छ । जनताको सार्वभौम थलो प्रतिनिधिसभाका सभामुखले मुलुकको हरेक राजनीतिक परिवर्तनमा अग्रमोर्चामा रहेर खरो उभिँदै आएको नेपाली सञ्चार जगतमाथि आरोपित गरेकामा समाजले खेद प्रकट गरेको...