उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

२०७९ चैत ३ गते १६:४९

काठमाण्डु,३ चैत– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीका उम्मेदवार रामसहाय प्रसाद यादव निर्वाचित भएका छन् । एमालेकी उम्मेदवार अष्ठलक्ष्मी शाक्य र जनमत पार्टीकी उम्मेदवार ममता झालाई पराजित गर्दै उनी उपराष्ट्रपति पदमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले संघतर्फ १८४ र प्रदेशतर्फ ३२९ सांसदको मत प्रप्त...

स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु

२०७९ चैत ३ गते १६:३४

काठमाण्डु,३ चैत– बाराको कलैयामा स्कुल बसको ठक्कर ३ वर्षीय बालकको मृत्यु भएको छ । मूत्यु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन बर्षीय कार्तिक साह सोनारको मृत्यु रहेका छन । आज (शुक्रबार) बिहान वीरगञ्ज स्थित गुरुकुल एकेडमीको ना २ ख ४२१० नम्बरको...

सार्वभौम सत्तासम्पन्न राष्ट्रविरुद्ध बोल्ने छुट कसैलाई छैन: केपी ओली

२०७९ चैत ३ गते १६:२३

काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘देश अर्कालाई जिम्मा लगाइदिऊँ’ भनेर अभियान चलाउनेहरुलाई तत्काल नियन्त्रणमा लिन माग गरेका छन् । नभए जनताले प्रतिवाद गर्ने उनको चेतावनी छ । आज (शुक्रबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।...

उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू

२०७९ चैत ३ गते १६:१६

काठमाण्ठु ,३ चैत – उपराष्ट्रपति निर्वाचनको मतगणना सुरू भएको छ। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा मत मतगणना सुरु भएको हो। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भएको निर्वाचनमा संघतर्फ ३११ र प्रदेशतर्फ ५१८ गरी कुल ८२९ मत खसेको छ। निर्वाचनमा संघीय संसद्का ३ सय...

चट्याङ लागेर दुई जना विद्यार्थी घाइते

२०७९ चैत ३ गते १६:१०

काठमाण्डु,३ चैत– सल्यानमा चट्याङ लागेर दुई जना विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा २ जना स्कुले छात्रा कपुरकोट गाउँपालिका–५ स्थित जिवनज्योति माध्यामिक विद्यालय रिममा कक्षा ९ मा पढ्ने १४ वर्षीय प्रतिभा राम्जार र १३ वर्षीय एमुना बुढा रहेकी छन् । शुक्रबार विद्यालयबाट घर...

उपराष्ट्रपति निर्वाचनको फरक मतले सरकारलाई असर पर्दैन: महामन्त्री थापा

२०७९ चैत ३ गते १५:३४

काठमाण्डु,३ चैत– कांग्रेस महामन्त्री गगन थापाले सत्ता गठबन्धनमा उपराष्ट्रपति चुनावमा देखिएको फरक मतले सरकारलाई कुनै असर नपर्ने बताएका छन । सत्ता गठबन्धनका ठूला चार दलले जनता समाजवादी पार्टी जसपाका रामसहाय यादवलाई समर्थन गरेका छन् भने अरु ५ दलले जनमत पार्टीकी ममता झालाई समर्थन गरेका...

साँठगाँठे सिस्टम भयो, के हिसाब गर्नु: केपी ओली

२०७९ चैत ३ गते १५:२८

काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले डेमोक्रेटिक सिस्टममा हारजित स्वभाविक हुने बताएका छन । तर नेपालमा साँठगाँठे सिस्टम अभ्यास भररहेको बताएका छन् उपराष्ट्रपति निर्वाचनमा मतदान गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘साँठगाँठे सिस्टम भयो ।...

उपराष्ट्रपति निर्वाचनको मतदान सकियो

२०७९ चैत ३ गते १५:२४

काठमाण्डु,३ चैत– उपराष्ट्रपति निर्वाचनको मतदान समय सकिएको छ । आज शुक्रबार बिहान १० बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजे सकिएको हो । उपराष्ट्रपतिका लागि जम्मा ८२९ मत खसेको छ । जसमा संघीय संसद्तर्फ ३११ र प्रदेशतर्फ ५१८ मत खसेको एमालेका सचेतक महेश बर्तौलाले...

५ गतेको संसद् बैठकअघि कांग्रेसले निर्णय गरेर सत्तापक्षमा बस्छ: थापा

२०७९ चैत ३ गते १५:१४

काठमाण्डु,३ चैत– कांग्रेस महामन्त्री गगन थापाले ५ गतेको संसद् बैठक अघि नेपाली कांग्रेसको बैठक बसेर प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने र सरकारमा जाने निर्णय गर्ने बताएका छन । आज (शुक्रबार) उपराष्ट्रपति निर्वाचनमा मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले संसद्को प्रतिपक्षबारे...

उपराष्ट्रपति निर्वाचन: ७ सय २३ मत खस्यो

२०७९ चैत ३ गते १४:२९

काठमाण्डु,३ चैत– सङ्घीय संसद् नयाँबानेश्वरमा जारी उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत २ बजेसम्मको मतदानमा ७ सय २३ मत खसेको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय...

उपराष्ट्रपति निर्वाचनमा ओलीले गरे मतदान

२०७९ चैत ३ गते १४:१६

काठमाण्डु,३ चैत– पूर्व प्रधानमन्त्री  एमाले अध्यक्ष    केपी शर्मा ओलीले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गरेका छन् । आलीले आज शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट मतदान गरेका हुन् ।   उपराष्ट्रपति निर्वाचनअन्तर्गत आज बिहान १० बजेदेखि मतदान जारी छ । उपराष्ट्रपति...

उपराष्ट्रपति ममता झालाई मत दिने राष्ट्रिय स्वतन्त्र पार्टी निर्णय

२०७९ चैत ३ गते १४:०७

काठमाण्डु,३ चैत– राष्ट्रिय स्वतन्त्र पार्टीले उपराष्ट्रपति पदको निर्वाचनमा जनमत पार्टीकी उम्मेदवार ममता झालाई मत दिने निर्णय गरेको छ । उपराष्ट्रपति चयनका लागि संसद भवन, बावेश्वरमा मतदान जारी छ । रास्वपा सांसदहरु छलफलमा जुटेका थिए । छलफलमा झालाई मत दिने निर्णय भएको एक सांसदकाले बताएका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us