काठमाण्डु , २ चैत– प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रुपमा लुकाएर लैजान लागेको अमेरिकी डलर ९ हजार १ सय र बंगलादेशी टाका २९ हजार ५ सयसहित एक जना चिनियाँ नागरिक पक्राउ गरेको छ । पक्राउ पर्नेमा चिनियाँ नागरिक ५२ वर्षीय चाई हुनान रहेका छन...
काठमाण्डु , २ चैत– नेपाल एकदिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । युइएविरुद्ध डिएलएस पद्धतिमा नेपालले ९ रनले जित हात पारेको हो । नेपालले ४४ ओभरमा ६ विकेट गुमाएर...
काठमाण्डु , २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि गुलसन झाले अर्धशतक बनाएका छन् । युएईविरुद्धको खेलमा गुल्सनले ५० रन पूरा गरेका हुन् । उनले ४८ बलमा अर्धशतक पूरा गरेका हुन् । गुलसनले...
सिन्धुली , २ चैत– सिन्धुलीको फिक्कल गाउँपालिकामा खसेको पहिरोमा च्यापिएर एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा गाउँपालिका ३ खुरहरिका ३५ वर्षीय टेकबहादुर परियार रहेका छन । बारीको ढुंगा निकाल्न लाग्दा माथिबाट खसेको पहिरोमा च्यापिरएर बिहीबार दिउँसो परियारको मृत्यु भएको प्रहरीले बताएको छ...
काठमाण्डु, २ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा आलीले आउँदो वैशाखमा मध्यपहाडी लोकमार्गमा पूर्वपश्चिम यात्रा गर्ने बताएका छन् । आज (बिहीबार) नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको अन्तर्क्रिया कार्यक्रममा उनले वैशाखको मध्यदेखि जेठको मध्यसम्म पूर्वदेखि पश्चिमसम्म यात्रा गर्ने बताएका छन । पहाडी क्षेत्र...
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि आरिफ शेखले अर्धशतक बनाएका छन । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका लागि आरिफले ३९ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् । आरिफले ५९...
काठमाण्डु, २ चैत– एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गरेका छन् । आज (बिहीबार) काठमाण्डुमा आयोजित ‘चाईना बेल्ट एण्ड रोड इनिसिएटिभमा १० वर्षः नेपालको अनुभव’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो...
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले युएईविरुद्ध २०० रन पूरा गरेको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले३६ औं ओभरमा२०० रन बनाउन सफल भएको छ । नेपालका लागि ब्याटिङमा आरिफ...
काठमाण्डु, २ चैत– ह्याक भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको ट्विटर एकाउन्ट पुनः सञ्चालनमा आएको छ । प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार साँझदेखि ट्विटर अकाउन्ट @pm_nepal अनधिकृत रुपमा प्रवेश गरी असम्बन्धित ट्विटहरु भएको थियो । टू एफए लगायतका सुरक्षा उपाय अपनाउँदा समेत भएको अनधिकृत प्रवेशबारे छानबिन...
काठमाण्डु, २ चैत– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा आलीले नेपालको पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधान नभई जुद्धशमशेरको माइलो छोरा रहेको बताएका छन । आज (बिहिबार) नेपाल ल क्याम्पसमा कानुनका विद्यार्थीहरुसँगको छलफलमा उनले यस्तो बताएका हुन । उनले नेपालको कानुनको इतिहासमा गलत पढाइएको बताएका...
कैलाली, २ चैत– कैलालीमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मूत्यु हुनेमा कञ्चनपुरको बेलौरी नगरपालिका–७ का ३१ वर्षीय प्रवेश चौधरी रहेका छन । बुधबार राति गोदावरी नगरपालिका–३ चौकिडाँडामा म.१ त १२०९ नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको मृत्यु भएको प्रहरीले बताएको...
काठमाण्डु, २ चैत– निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि मौन अवधि सुरु भएको भन्दै दलहरुलाई कुनै प्रकारको बैठक, छलफल, अन्तर्क्रिया र सभा समारोह नगर्न आग्रह गरेको छ । आज (बिहिबार) आयोगले जारी गरेको विज्ञप्तिमा कुनै पनि प्रकारका बैठक, छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि...