यूएईविरुद्ध भीम सार्कीले बनाए अर्धशतक

२०७९ चैत २ गते १६:०२

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी क्रिकेट लिग–२ अन्तिम शृंखलाको अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलपछि भीम सार्कीले अर्धशतक पूरा गरेका छन्। सार्कीले ६० बलमा ५० रन पूरा गरेका हुन्। यसअघि भूर्तेलले ३२ रनमा ५० रन पुर्याकएर आउट भएका थिए । सार्कीसँग...

प्रतितोला एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

२०७९ चैत २ गते १५:२८

काठमाण्डु, २ चैत– आज (बिहिबार) नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा १ हजार र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज (बिहिबार) बजारमा छापावल सुनको मूल्य प्रतितोला एक लाख...

भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आयो

२०७९ चैत २ गते १५:२२

काठमाण्डु, २ चैत– नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको जनाएको छ । नेपाललाई इन्धन बिक्री गर्ने भारतीय आयल कर्पोरेसन (आईओसी) ले पठाएको नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य लिटरमा ८६ पैसा र डिजेलको मूल्य लिटरमा १ रुपैयाँ ७४ पैसाले घटेर आएको निगमले जनाएको...

नेपालले चौथो विकेट गुमायो

२०७९ चैत २ गते १५:१६

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले चौथो वोकेट गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालका कुशल भुर्तेलले अर्धशत बनाएर आउट भएका छन । नेपालका लागि कुशलले ३७ बल खेल्दै...

कुशल भुर्तेलको अर्धशतक पूरा

२०७९ चैत २ गते १५:१३

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालका लागि कुशल भुर्तेलले अर्धशतक बनाउन सफल भएका छन । युएईले दिएको ३११ रनको लक्ष्य पछ्याएको नेपालका लागि कुशलले १६ औं ओभरमा अर्धशतक पूरा गरेका हुन् ।...

बागमती प्रदेशका मुख्यमन्त्री जम्मकट्टेलले ८ चैतमा विश्वासको मत लिने

२०७९ चैत २ गते १५:०३

काठमाण्डु, २ चैत– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले ८ चैतमा विश्वासको मत लिने भएका छन्। उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिएका छन । २६ पुसमा बागमती मन्त्रिपरिषद् गठन हुँदा...

नेपालले तेस्रो विकेट गुमायो, कप्तान रोहित आउट

२०७९ चैत २ गते १४:२८

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले तेस्रो विकेट पनि गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले ७ औं ओभरमा तेस्रो विकेट गुमाएको हो । यो सँगै नेपालका कप्तान रोहित...

उपराष्ट्रपति पुनले छाडे सरकारी निवास

२०७९ चैत २ गते १४:१५

काठमाण्डु, २ चैत– उपराष्ट्रपति नदबहादुर पुन आज बिहीबार काठमाण्डुको दहचोकस्थित आफ्नै निजी निवासमा सरेका छन् । बिहीबार दिउँसो १ बजे उनी लैनचौरस्थित उपराष्ट्रपति निवासबाट चन्द्रागिरी नगरपालिका–१ दहचोकस्थित निजी निवासमा सरेका हुन् । ३ चैतमा उपराष्ट्रपति पदको चयनका लागि निर्वाचन हुँदैछ । उपराष्ट्रपति निवासको आवश्यक...

नेपालले दोस्रो विकेट गुमायो

२०७९ चैत २ गते १४:०७

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले दोस्रो विकेट पनि गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले दोस्रो ओभरको दोस्रो बलमा विकेट गुमाएको हो । नेपालका कुशल मल्ललाई जुनैद सिधीगिले...

नेपालले पहिलो ओभरमै विकेट गुमायो

२०७९ चैत २ गते १४:०५

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो ओभर मै अफ्नो विकेट गुमाएको छ । युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गमाएको हो । नेपालका आसिफ शेख...

यूएईले दियो नेपाललाई ३११ रनको लक्ष्य

२०७९ चैत २ गते १३:३७

काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनाएको थियो । यूएईका लागि...

विश्व कीर्तिमान बनाउन सन्दीप लामिछाने एक विकेटले पछाडि

२०७९ चैत २ गते १३:३०

काठमाण्डु, २ चैत– नेपालका स्पिनर सन्दीप लामिछाने ओडिआई क्रिकेटमा विश्व कीर्तिमान नजिक पुगेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी आइसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको अन्तिम खेलमा युएईबिरुद्ध एक विकेट लिँदै ९९ विकेट पुर्‍याएका छन । विश्व कीर्तिमान नजिक पुग्ने क्रममा उनले ४१ ओडिआई...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us