
काठमाण्डु, २ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको आफ्नो अन्तिम खेलमा नेपालले पहिलो ओभर मै अफ्नो विकेट गुमाएको छ ।
युएईले दिएको ३११ रनको लक्ष्य पछयाएको नेपालले पहिलो ओभरको दोस्रो बलमा विकेट गमाएको हो । नेपालका आसिफ शेख आयन खनको बलमा स्टम्पिङ आउट भएका छन ।