काठमाण्डु,१ चैत– जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक भोली बिहीबार बस्दै छ । बैठक पार्टी कार्यालयमा बिहान ११ बजे बस्दै छ । समानुपातिक सांसदबारे निर्णय गर्न बैठक बोलाइएको हो । जसपाकी शहनाज रहमानको निधन भएपछि प्रतिनिधि सभा तर्फको एक स्थान रिक्त छ...
काठमाण्डु,१ चैत– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग विभिन्न छ प्रदेशका प्रमुखले भेटवार्ता गरेका छन् । आज (बुधबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको भेटमा उनीहरुबीच प्रदेशको अवस्थाका बारेमा छलफल भएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट गर्न...
बाँके ,१ चैत– प्रहरीले १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाँकेको डुडुवा गाउँपालिका–३ बाबुपुरुवा बस्ने ३३ वर्षीय बजरंगबली लोहार रहेका छन । उनलाई हिजो मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लोहारले ती बालिकालाई सोही ठाउँस्थित...
काठमाण्डु,१ चैत– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ को आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी ९पीएनजी० ले युएईलाई जितका लागि २३५ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनानएको थियो । पीएनजीका लागि...
काठमाण्डु,१ चैत– प्रहरीले ललितपुर महानगरपालिका–२५ भैसेपाटीबाट टहरामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४० वर्षीय अनिल कुँवर समेत १४ जनालाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर जावलाखेलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । उनीहरूलाई नगद १ लाख...
काठमाण्डु,१ चैत– प्रधानमन्त्री एवं नेमकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चैत ६ गते विश्वासको मत लिने भएका छन् । शीर्ष तहमा छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिन लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले भने, ‘प्रचण्डले गत मंगलबार...
काठमाण्डु,१ चैत– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी समाजवादी बीच पार्टी एकता हुने भएको छ । पार्टी एकताबारे जानकारी दिन बुधबार दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको अनिल शर्माले जानकारी दिएका छन । नेकपाका प्रचार विभाग...
काठमाण्डु ,१ चैत- एनएमबि बैंकले विधुतिय माध्यमद्वा राभुक्तानी प्रोत्साहन गर्ने उदेश्यलिएर आफ्नो मर्चेन्टका लागी क्युआरमा १००० बोनस अफर ल्याएको छ। बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु१००० को बोनस जित्ने मौका पाउने छन ।...
काठमाण्डु,१ चैत– कांग्रेस उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ । आज बुधबार बिहान बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितको बैठकले यस्तो निर्णय गरेको हो । जसपाका उम्मेदवार यादवलाई मत दिने निर्णय गरेको बैठकपछि नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले जानकारी...
पोखरा,१ चैत– पोखरामा चितुवाको आक्रमणबाट एक जना मानिस घाइते भएका छन् । आज (बुधबार) बिहान साढे ७ बजे पोखरा १८ भुकुण्डेमा ध्रुव थापा लगायत ७ जनाले सञ्चालन गरेको कालिज फर्ममा पसेर मानिसलाई आक्रमण गरेको जिल्ला वडा प्रहरी कार्यालय वैदामका डिएसपी वेद जोशीले जानकारी दिएका...
सल्यान,१ चैत– सल्यानमा सिकारीको भरुवा बन्दुक पड्किदा एक किशोरको मृत्यु भएको छ । मूत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका–९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावत रहेका छन । जंगलमा सिकार खेल्न जाँदा सोही ठाउँका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको बन्दुकको गोली लागेर घाइते...
काठमाण्डु,१ चैत– मकवानपुरमा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा मृत्यु हुनेमा टिपर चालक मकवानपुरगढी९२ अदुवाखर्कका २८ वर्षीय चन्द्र योन्जन रहेका छन । मंगलबार बेलुका ७ बजे बकैया–१२ खोरभञ्ज्याङस्थित भित्री कच्ची सडकखण्डमा ना८ख ५३३५ नम्बरको टिपर दुर्घटना हुँदा योन्जनको मूत्यु...