
काठमाण्डु ,१ चैत- एनएमबि बैंकले विधुतिय माध्यमद्वा राभुक्तानी प्रोत्साहन गर्ने उदेश्यलिएर आफ्नो मर्चेन्टका लागी क्युआरमा १००० बोनस अफर ल्याएको छ।
बैंकमा खाता खोलिसकेका मर्चेन्टहरु तथा नयाँ मर्चेन्टहरुले रु १००० भन्दा माथिको क्युआर मर्फत पहिलो भुक्तानी लिदा रु१००० को बोनस जित्ने मौका पाउने छन ।
यो योजना फाल्गुण १५ देखी सुरुभएको छ ।र सो योजनामा सहभागी हुन मर्चेन्टको एनएमबि बैंकमा करेन्ट अकाउन्ट हुन र्पदछ।