उच्चस्तरीय प्रशासन सुधार आयोग गठन हुन्छ: प्रधानमन्त्री

२०७९ फागुन ३० गते १६:२७

काठमााण्डु,३० फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रशासनिक क्षेत्रमा देखिएका समस्याहरू सम्बोधनका लागि उच्चस्तरीय प्रशासन सुधार आयोग गठन गरिने बताएका छन । आज (मंगलबार) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई...

सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्छ: महामन्त्री शर्मा

२०७९ फागुन ३० गते १६:१६

काठमााण्डु,३० फागुन– कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्ता गठबन्धन आगामी पाँच वर्ष एकीकृत सोचका साथ अघि बढ्नुपर्ने बताएका छन । आज (मंगलबार) नेपाल ट्रेड युनियन कांग्रेसले काठमाण्डुमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । शर्माले पाँच वर्षसम्म संसद्लाई विघटित नहुने गरी गठबन्धन दलहरू...

केपी ओलीलाई विपक्षी दलको नेताको मान्यता दिन एमालेको माग

२०७९ फागुन ३० गते १५:३४

काठमााण्डु,३० फागुन– एमालेले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीलाई प्रतिनिधिसभामा विपक्षी दलको नेताको मान्यता दिन संसद सचिवालयलाई पत्र लेखेको छ । १५ फागुनमा बसेको एमाले सचिवालयको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । एमाले महासचिव शंकर पोखरेलले संसद...

राजनीति भनेकै गुटबन्दी र जालझेल भयो: केपी ओली

२०७९ फागुन ३० गते १५:२८

काठमााण्डु,३० फागुन–पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको राजनीति भनेको गुटबन्दी र जालझेल भएको बताएका छन । आज (मंगलबार) मानवअधिकार एलाइन्सको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन । उनले डेमोक्रेसी भनिए पनि साँचो अर्थमा डेमोक्रेसी नै नरहेको बताएका छन ।...

व्यवसायीद्वारा राष्ट्र बैंक घेराउ

२०७९ फागुन ३० गते १५:१९

काठमााण्डु,३० फागुन– देशभरका उद्योग व्यवसायीहरूले नेपाल राष्ट्र बैंक घेराउ गरेका छन् । आज मंगलबार केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरुले बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि आन्दोलन गरेका छन । उद्योगी व्यवसायीहरुले अर्थतन्त्र संकटपूर्ण अवस्थामा रहेको अवस्थामा बैंकहरुले व्यवसायीहरूमाथि चर्को ब्याज...

कालोमोसो दस्ताका संयोजक थापालाई पक्रेर सरकारले अधिकार हनन गर्‍यो: प्रसाईं

२०७९ फागुन ३० गते १४:२६

काठमााण्डु,३० फागुन– राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले आफ्नो अभियानको युवा दस्ता कालोमोसो दस्ताका संयोजकलाई पक्रेर सरकारले संविधानप्रदत्त अधिकारमाथि हनन गरेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक प्रसाईंले सरकारले आफ्नो अभियानको युवा दस्ता कालोमोसो...

एउटा पक्ष बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउँदैछ: केपी ओली

२०७९ फागुन ३० गते १४:१९

काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको राजनीतिको एउटा पक्षले आफूलाई भनेजस्तो भएन भने बन्दुकमा खिया लागेको छैन भनेर धम्क्याउने गरिरहेको बताएका छन । आज (मंगलबार) काठमाण्डुमा आयोजित राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका...

नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान हुँदैन: केपी ओली

२०७९ फागुन ३० गते १४:१२

काठमााण्डु,३० फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरू कहिल्यै पनि मृत्युदण्डको पक्षमा जान नहुने पक्षमा आफू दृढ रहेको बताएका छन । मृत्युदण्ड दिएपछि त्यसलाई सच्याउने ठाउँ नभएको आफू मृत्युदण्डको पक्षमा नरहेको बताएका छन । आज मंगलबारबाट काठमाण्डुमा सुरु भएको मानव अधिकार...

पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा

२०७९ फागुन ३० गते १३:३५

काठमााण्डु,३० फागुन– ठगी र किर्तेसहित चारवटा मुद्दामा पृथ्वी बहादुर शाहलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । काठमाण्डु जिल्ला अदालतले शाह र उनका भाइ विजयविक्रम शाहलाई सोमबार कारागारमा पठाउन आदेश दिएको हो । अछाम घर भएका ३५ वर्षीय शाह सहित ७ जनालाई...

लागुऔषध गाँजा सहित दुई जना पक्राउ

२०७९ फागुन ३० गते १३:२३

काठमााण्डु,३० फागुन– प्रहरीले धादिङबाट अवैध लागुऔषध गाँजा सहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गजुरी गाउँपालिका९८ बस्ने ४५ वर्षीय चन्द्र बहादुर तामाङ र सोही ठाउँ बस्ने ४० वर्षीय राज कुमार तामाङ रहेका छन् । गजुरी गाउँपालिका–१ गजुरी बजारस्थित सडकबाट अवैध लागुऔषध गाँजा...

पूर्वमन्त्री न्यौपानेले रुँदै भने: धरौटी राख्ने रकम छैन

२०७९ फागुन ३० गते १३:१४

काठमााण्डु,३० फागुन– भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा ९ वर्ष ६ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले आफ्नो राजनीति सिध्याउन प्रयास भएको बताएका छन । आज मंगलबार काठमाण्डु पत्रकार सम्मेलन गरी न्यौपानेले यस्तो बताएका हुन । उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...

विदेशी लगानीकर्ताको समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्दैछौँः प्रधानमन्त्री प्रचण्ड

२०७९ फागुन ३० गते १२:३४

काठमााण्डु,३० फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशी लगानीकर्ताका समस्या समाधानका लागि एकल बिन्दु सेवा सुरु गर्ने बताएका छन । आज (मङ्गलवार) नेपाल उद्योग परिसंघ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेड (सीसीपीआईटी) को संयुक्त आयोजनामा भएको नेपाल–चाइना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us