उपराष्ट्रपतिमा जसपाकी यादवद्वारा उम्मेदवारी फिर्ता

२०७९ फागुन २९ गते १६:२९

काठमाण्डु,२९ फागुन– जनता समाजवादी पार्टी नेपालका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दिएकी सांसद प्रमिलाकुमारी यादवले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेकी छन । पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि उम्मेदवार बनेका सांसद रामसहायक यादवलाई समर्थन गर्दै उनले उम्मेदवारी फिर्ता लिने बताएकी छन । सांसद यादवले प्रेस...

उत्तर कोरियाद्वारा दुई वटा क्रुज क्षेप्यास्त्र परीक्षण

२०७९ फागुन २९ गते १६:०८

एजेन्सी– संयुक्त राज्य अमेरिका र दक्षिण कोरियाले कोरियाली प्रायद्धीपमा सोमबारदेखि संयुक्त सैन्य अभ्यास गर्ने तयारी गरिरहेका समय उत्तर कोरियाले दुई वटा रणनीतिक क्षेप्यास्त्र परीक्षण गरेको छ । ती क्षेप्यास्त्र कोरियाली समुद्रको पूर्वी क्षेत्रमा खसेको छ । अमेरिका र दक्षिण कोरियाले आज सोमबारदेखि सुरु गरेको...

नयाँ प्रशिक्षक आएपछि नेपाली टोलीले गति लियो: सन्दीप लामिछाने

२०७९ फागुन २९ गते १५:४९

काठमाण्डु,२९ फागुन– क्रिकेटर सन्दीप लामिछानेले मोन्टी देशाईले नेपाली टोली सम्हालेपछि टोली सकारात्मक तरिकाले अगाडि बढिरहेको र यही टोलीले जिम्बाबे यात्रा गर्ने बताएका छन छन । कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सोमवार सम्पन्न खेलपछिको पत्रकार सम्मेलनमा कुरा गर्दै उनले यस्तो बताएका हुन । नेपाली टोलीका...

संसदमा महिलाहरुको भूमिकाको मूल्‍यांकन हुन सकेन: सञ्चारमन्त्री शर्मा

२०७९ फागुन २९ गते १५:४२

काठमाण्डु,२९ फागुन– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संसदमा महिलाहरुको भूमिकाबारे उल्लेखनीय चर्चा हुन नसकेको बताएकी छन । आज सोमबार (काठमाण्डु)मा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन । उनले संसदमा महिलाहरुले निभाएको भूमिकाको चर्चा हुन नसकेको बताएकी छन । उनले अबसर...

एमाले संसदीय दलको उपनेतामा नेम्वाङ नियुक्त

२०७९ फागुन २९ गते १५:३५

काठमाण्डु,२९ फागुन– एमालेको संसदीय दलको उपनेतामा सुवास नेम्वाङ नियुक्त भएका छन् । आज (सोमबार) संसदीय दलका नेतासमेत रहेका पूर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेम्वाङलाई उपनेताको नियुक्ति दिएका हुन् । यस अधीको प्रतिनिधिसभामा पनि नेम्वाङ एमाले संसदीय दलको उपनेता थिए । यसअघि...

विद्युतीय सवारी साधन प्रयोगको फाइदा मात्रै छः कुलमान घिसिङ

२०७९ फागुन २९ गते १४:३१

काठमाण्डु,२९ फागुन– नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विद्युतीय सवारी साधन प्रयोग गर्न सबैलाई आग्रह गरेका छन । आज सोमवार काठमाण्डुमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन । उनले विद्युतमा गरिएको लगानी सँगसँगै विद्युत् खपत पनि बढाउने कार्य योजना रहेकाले...

लागूऔषधसहित एक जना पक्राउ

२०७९ फागुन २९ गते १४:२४

काठमाण्डु,२९ फागुन– प्रहरीले लागूऔषधसहित काठमाण्डुबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पक्राउ पर्नेमा ३३ वर्षीय उद्धव पौडेल रहेका छन् । काठमाण्डु महानगरपालिका–१६ मा लागूऔषध ओसार पसार तथा खरिद बिक्री भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको...

सर्वोच्चको आदेशमा प्रधानमन्त्री प्रचण्डको प्रतिक्रिया: विभाजित माओवादी एकै ठाउँमा आऊ भन्ने बुझेँ

२०७९ फागुन २९ गते १४:१८

काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नोविरुद्ध मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिँदा आफूलाई कुनै चिन्ता नभएको बताएका छन । आज (सोमबार) काठमाण्डुमा आयोजित एक कार्यक्रममा प्रचण्डले यो आदेशले बाहिर प्रधानमन्त्री केही हुन लागेको हो कि भनेर तरंग...

शीतल निवासबाट निवर्तमान राष्ट्रपति भण्डारीको बिदाइ

२०७९ फागुन २९ गते १३:५४

काठमाण्डु,२९ फागुन– निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ने लगातार दुई कार्यकाल पूरा गरी आज सोमबार शीतल निवासबाट बिदा भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेल गाडीसम्मै पुगेर भण्डारीलाई बिदाइ गरेका छन् । राष्ट्रपति भण्डारी शीतल निवासबाट बालुवाटारस्थित छोरीको निवासमा गएकी छन् । उनी बुढानीलकण्ठस्थित निजी निवासमा...

राष्ट्रपति पौडेलले लिए पद तथा गोपनीयताको शपथ

२०७९ फागुन २९ गते १३:४६

काठमाण्डु,२९ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । पौडेललाई आज सोमबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा आयोजित शपथ समारोहमा कामु प्रधानन्ययााधीश हरिकृष्ण कार्कीले पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथपछि निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कुर्सी राष्ट्रपति रामचन्द्र...

पपुवा न्युगिनीविरुद्ध नेपालको सहज जित

२०७९ फागुन २९ गते १३:४०

काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा भएको आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) माथि नेपालले सहज जित निकालेको छ । आज (सोमबार) भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले हराएको हो । पीएनजीले दिएको ९६ रनको लक्ष्य पछ्याएको नेपालले ७...

उपराष्ट्रपतिमा रामसहाय यादवलाई सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

२०७९ फागुन २९ गते १२:३०

काठमाण्डु,२९ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमदल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदमा सत्ता गठबन्धनका उम्मेदवार रामसहाय यादवलाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । आज (सोमबार) उपराष्ट्रपतिका लागि मत माग्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका यादवसँग प्रधानमन्त्री प्रचण्डले सो प्रतिवद्धता जनाएका हुन् । प्रचण्डले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us