काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा पपुवा न्युगिनी (पीएनजी) ९५ रनमा अल आउट भएको छ । टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले ३२ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ९५ रन मात्र बनाएको थियो । पीएनजीका लागि...
काठमाण्डु,२९ फागुन– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले आफ्नो पार्टी तत्काल सरकारमा जाने बताएका छन । आज सोमबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उनले अहिलेको परिस्थितिको मूल्याङ्कन गर्ने काम भइरहेको बताएका छन । उनले भने, ‘सरकारमा जाने तयारी भन्ने...
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध लगातार दुई सफलता हात पारेको छ । टस जितेर पहिले बलिङ गरेको नेपालले २३ र २४ औं ओभरमा विकेट लिन सफल भएको हो ।...
काठमाण्डु,२९ फागुन– प्रहरीले दाङमा एक महिलालाई सामूहिक बलात्कार गरेको अरोपमा दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१७ का २३ वर्षीय मनोज चौधरी र ३० वर्षीय निर्मल चौधरी रहेका छन् । घोराही उपमहानगरपालिका–१७ स्थित बेलभारमा राति बास मागेर आगनमा श्रीमान् श्रीमती सुतेको...
काठमाण्डु,२९ फागुन– त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको तेस्रो खेलमा नेपालले पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध चौथो सफलता प्रप्त गरेको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले बलिङ गरेको नेपालका लागि सन्दीप लामिछानेले चौथो विकेट लिन सफल भएका छन...
काठमाण्डु, २९ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले आज पद तथा गोपनीयताको शपथ लिँदैछन् । राष्ट्रपति भवन शीतलनिवासमा अपारह्न १ बजे पौडेलले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ । काँग्रेस वरिष्ठ नेता पौडेल गत २५ फागुनमा मुलुकको तेश्रो...
काठमाण्डु, २९ फागुन– राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो कार्यकालको अन्तिम दिन आइतबार राष्ट्रपति भवन शीतल निवासमा शीर्ष राजनीतिक नेतृत्वसँग सामूहिक भेट गरेकी छन् । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित प्रमुख राजनीतिक दलका प्रमुखहरूसँग राष्ट्रपति भण्डारीले सामूहिक भेटघाट र चियापान गरेको उनका...
काठमाण्डु, २८ फागुन -आइतबारदेखि संयुक्त आन्दोलनमा रहेका उद्योगी व्यवसायीले भोलि नेपाल राष्ट्र बैंक घेराउ गर्ने भएका छन् । चर्को बैंक ब्याजदरविरुद्ध सडक आन्दोलनमा उत्रिएका व्यवसायीले भोलि विहान ११ बजे केन्द्रीय बैंक घेराउ गर्ने भएका हुन् । आन्दोलनको नेतृत्व गरिरहेको बैंक तथा वित्तीय समस्या संघर्ष...
काठमाण्डु, २८ फागुन- नेविसंघको समूहले मकवानपुर बहुमुखी क्याम्पस तोडफोड गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको विषयमा विवाद हुँदा नेविसंघको समूहले क्याम्पस तोडफोड गरेको हो। तोडफोडबाट क्याम्पसका चारवटा झ्यालका सिसा फुटेका छन् । असन्तुष्ट नेविसंघका कार्यकर्ताले क्याम्पस परिसरमा टायर बालेर विरोध गरेका छन् ।...
एजेन्सी-बेनी, प्रजातान्त्रिक गणतन्त्र कंगोमा विद्रोही समूहले गएराति गरेको आक्रमणमा कम्तीमा १९ जनाको मृत्यु भएको छ । उत्तरी किभुको पूर्वी प्रान्तस्थित किरिन्द्रा गाउँमा भएको आक्रमणमा ती सर्वसाधारण मारिएका गभर्नर कार्ली न्जान्जुले जानकारी दिए । एलाइड डेमोक्रेटिक फोर्सका विद्रोहीले स्वास्थ्य केन्द्रसहित गाउँका धेरै भवनमा आगजनी गरेका छन्...
काठमाण्डु, २८ फागुन -आइतवार सिन्धुलीको फिक्कल गाउँपालिका–४ कुइभिरमा भयको बस दुर्घटनामा परी ज्यान गुमाएका ६ मध्ये ३ जनाको सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाउनेमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ का ३२ वर्षीय पेशल भुजेल, मानेभञ्ज्याङ गाउँपालिका–६ का २४ वर्षीय देवबहादुर सार्की र उदयपुरको कटारी नगरपालिका–२...
काठमाण्डु, २८ फागुन- उपराष्ट्रपति निर्वाचनका लागि उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिको अन्तिम नामावलीमा शनिबार आयोगमा उम्मेदवारी दिएका चारै जना उम्मेदवारहरू समावेश छन् ।जसपाले उपराष्ट्रपतिमा उम्मेदवारी दिएका दुवै उम्मेदवारलाई कायम राख्ने भएसँगै ४ जना उम्मेदवार हुने भएका हुन् ।...