एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनति

२०७९ फागुन २८ गते १६:२८

काठमाण्डु, २८ फागुन- नेकपा एमालेको प्रमुख सचेतकमा पदम गिरी मनोनति भयका छन। उनलार्ई एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले मनोनीत गरेका हुन। निर्वाचन सम्पन्न भएको झण्डै चार महिनामा प्रमुख सचेतक मनोनीत गरेको हो । पर्वतबाट निर्वाचित गिरी लाई एमाले अध्यक्ष तथा संसदीय दलका...

नेपालको एकदिवसीय मान्यता जोगियो,युएईमाथि सानदार जित

२०७९ फागुन २८ गते १६:२०

काठमाण्डु ,२८ फागुन -आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजमा यूएईलाई हराउँदै नेपाली राष्ट्रिय क्रिकेट टोलीले एकदिवसीय मान्यता जोगाएको छ । आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले हराएको हो । त्रिवि क्रिकेट मैदानमा नेपालले जितका लागि दिएको २४९ रनको लक्ष्य पछ्याएको यूएईले २२...

म मन्त्री बन्ने लाइनमा छैन : गगन थापा

२०७९ फागुन २८ गते १६:१०

काठमाण्डु ,२८ फागुन- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री बन्ने दौडमा नरहेको बताएका छन्। आइतबार आयोजीत एक कार्यक्रमा उनले आफू वर्तमान सरकारमा मन्त्री नबन्ने र बन्न पनि नमिल्ने भन्दै आफू आफ्नो पार्टी सरकारमा जाँदा सरकारलाई सफल बनाउन लाग्ने बताएका हुन् । थापाले आफूले...

उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजियो:विप्लव

२०७९ फागुन २८ गते १५:४३

काठमाण्डु ,२८ फागुन – नेकपा का महासचिव नेत्रविक्रम चन्द‘ विप्लव’ले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको बतायका छन। आज माओवादी धारको संयुक्त पत्रकार सम्मेलनमा बोल्दै विप्लवले उत्पीडित समुदायलाई अपराधीकरण गर्न खोजिएको र अपराधीकरण गर्न खोजिएकाले टिक्न नसक्ने बताए । पुँजीपति वर्गले देशलाई कब्जा गरेर परिवर्तनका...

माओवादी धारका पार्टीहरूको आरोप- शान्ति प्रक्रियाको काम रोकिनुमा एमाले बाधक

२०७९ फागुन २८ गते १५:३६

काठमाण्डु ,२८ फागुन- नेकपा माओवादीसहित माओवादी धारका ९ दलहरूले आज काठमाण्डुमा गरेको पत्रकार सम्मेलनमा द्वन्द्वकालीन मुद्दा’लाई अदालतबाट हेर्न नहुने बताएका छन्। विस्तृत शान्ति सम्झौताको मर्मअनुसार शान्ति प्रक्रिया टुंगोमा पुर्यााउनुपर्ने र द्वन्द्वकालीन मुद्दालाई फौजदारी मुद्दाका रूपमा हेर्न नहुने तथा विभिन्न आयोगबाट टुंग्याउनुपर्ने माओवादीका महासचिव देवप्रसाद...

राष्ट्रपति भएपछि रामचन्द्र पौडेल कांग्रेसको जिम्मेवारीबाट अलगभए

२०७९ फागुन २८ गते १५:१९

काठमाण्डु ,२८ फागुन-  राष्ट्रपति निर्वाचित भएपछि रामचन्द्र पौडेल नेपाली कांग्रेसबाट अलग भएका छन्। उनले पार्टीसँगको संलग्नता त्याग गरेका हुन्। पौडेलले आइतबार कांग्रेसको सबै पदबाट राजीनामा बुझाएका हुन् । बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेलको राजीनामापत्र कांग्रेस नेता राजुराज जोशीले पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई बुझाएका छन्...

रक्सी खाएर विवाद गरेको आरोप लागेका प्रहरी जवान निलम्बित

२०७९ फागुन २८ गते १४:५७

काठमाण्डु ,२८ फागुन- रक्सी खाएर सडकमा स्थानीयसँग विवाद गरेको आरोप लागेका सप्तरीका प्रहरी जवान संजिवकुमार राय निलम्बनमा परेका छन्। गत शुक्रबार दिउँसो राजविराजमा रक्सी खाएर स्थानीयसँग विवाद गरेका कारण निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेशकुमार सिंहले जानकारी दियका छन। उनले अर्धनग्न भएर विवाद...

त्रिविको केन्द्रीय क्याम्पसमा अध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी

२०७९ फागुन २८ गते १४:२५

काठमाण्डु ,२८ फागुन- स्वतन्त्र विद्यार्थी युनियनको आगामी चैत ५ गते हुने निर्वाचनको लागि त्रिभुवन  विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा विभिन्न पदको लागि प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ५१ गरी ११५ जनाको उम्मेदवारी परेको छ । अध्यक्ष पदका लागि मात्र १४ जनाले उम्मेदवारी दर्ता गरएका स्ववियु निर्वाचन समितिले...

सत्ता साझेदार दलको बैठक जारी,उपराष्ट्रपतिबारे टुंगो लगाउने

२०७९ फागुन २८ गते १३:५७

काठमाण्डु ,२८ फागुन- उपराष्ट्रपतिको विषयमा टुंगो लगाउन १० दलीय गठबन्धनको बैठक सिंहदरवारमा जारी छ । सत्ता गठबन्धनबाट उपराष्ट्रपतिमा तीनजना उम्मेदवार भएका छन। त्यसको विषयमा छिनोफानो गर्नका लागि गठबन्धनको बैठक बस्न लागेको बतायको छ। सत्ता गठबन्धनबाट जसपाका रामसहाय प्रसाद यादव र प्रमिला कुमारी यादव तथा...

नेपालले यूएईलाई दियो २४९ रनको लक्ष्य

२०७९ फागुन २८ गते १३:४३

काठमाण्डु ,२८ फागुन- आइसिसी विश्वकप लिग९२ अन्तर्गत नेपालले युएईलाई २४९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको हो । खराब सुरुवात गरेको नेपालको इनिङ्स मिडल अर्डरले सम्हाले पनि नेपालले पूरै...

उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायमै रहने

२०७९ फागुन २८ गते १३:१९

काठमाण्डु, २८ फागुन- निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका १० दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने निर्णय गरेको छ । आईतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो। निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक...

सिन्धुली बस दुर्घटनामा घाइतेको उद्धारकार्य प्रभावकारी बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन

२०७९ फागुन २८ गते १२:५७

काठमाण्डु ,२८ फागुन- सिन्धुलीमा बस दुर्घटना परि घाइते भएकाहरूको उद्धार कार्य प्रभावकारी बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्देशन दिएका छन्। आइतबार बिहान ओखलढुङ्गाको रुम्जाटारबाट काठमाण्डु आउँदै गरेको बस सिन्धुलीको फिक्कल–४ मा दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु हुनुका साथै २८ जना घाइते भएका थिए...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us