काठमाण्डु,२७ फागुन– जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले सत्तारुढ गठबन्धनकै निर्णयअनुसार आफ्नो पार्टीले उपराष्ट्रपति पदमा उम्मेदवारी दिएको बताएका छन । आज (शनिबार) जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिमा ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । सो क्रममा संघीय संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष...
काठमाण्डु,२७ फागुन– प्रहरीले झापाबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलामको चुलाचुली गाउँपालिका–१ बस्ने ३४ वर्षीया मञ्जु चापागाई रहेका छन । झापाको भद्रपुर नगरपालिका९५ मेचीपुल छेउबाट अवैध लागुऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ...
काठमाण्डु,२७ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन । आज (शनिबार) दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाण्डु,२७ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा समाजवादी मोर्चा बन्ने र त्यसको जगमा कम्युनिस्ट एकताको पहल गरिने बताएका छन । आज (शनिबार) दिउँसो पार्टी मुख्यालय पेरिसडाँडामा मधेश प्रदेशमा कार्यरत पार्टी केन्द्रीय सदस्यहरूको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो...
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा सत्तारुढ १० दलिय गठबन्धनबाट ३ जना र नेकपा एमालेको एक गरी ४ जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी, नेपालबाट २ जना र जनमत पार्टीबाट १ गरी तीन जनाको उम्मेदवारी परेको हो । जसपाबाट जसपा संसदीय दलका...
काठमाण्डु,२७ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको इतिहासलाई लुकाउन खोजिएको बताएका छन । आज (शनिबार) नेक्सस इन्टरनेशनल एकेडेमीको भवन शिलान्यास कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले नेपाल भूमिबाट नै विभिन्न ज्ञानको उत्पत्ति भएपनि त्यसलाई लुकाउन खोजिएको बताएका...
एजेन्सी– चिनका राष्ट्रपति सी जिनपिङले चीनको नयाँ प्रधानमन्त्रीका रूपमा मनोनित ली छ्याङलाई संसद्ले औपचारिक रूपमा निर्वाचित गरेको छ। ली छ्याङ चीनको सबैभन्दा ठूलो सहर शाङ्घाईको कम्युनिष्ट पार्टीका पूर्व नेता हुन । ६३ वर्षीय ली छ्याङले नेसनल पिपुल्स कंग्रेसमा २,९०० भन्दा बढी प्रतिनिधिहरूबाट लगभग हरेक...
काठमाण्डु,२७ फागुन– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा आलीले नेपालको नेपालको पहिलो राष्ट्रपति डा रामवरण यादव आफूहरूको समर्थन र प्रस्तावमा निर्वाचित भएको बताएका छन । एमालेका तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता भएपछि सञ्चारकर्मीहरूसँग सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन । अध्यक्ष ओलीले...
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन् । झाले सत्ता गठबन्धनमा रहेका साना दलहरूको तर्फबाट उपराष्ट्रपति पदमा उम्मेदवारी गराएकी छन । सत्तारुढ चार दल कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी बीच उपराष्ट्रपति जसपाले लिने सहमति भए पनि जनमत...
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)की प्रमिला कुमारी यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । आज (शनिबार) दिउँसो संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गरेकी हुन । सत्तारुढ दस दलिय गठबन्धनमा रहेका प्रमुख दलबीच...
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टी (जसपा)का नेता रामसहाय यादवले उम्मेदवारी दर्ता गराएका छन । आज शनिबार संघीय संसद नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उम्मेदवारी दर्ता गराएका हुन् । उनीसँगै जसपा नेताहरु अशोक राई, मनिष सुमन, प्रदीप यादव, सुशीला...
काठमाण्डु,२७ फागुन– एमाले उपाध्यक्ष एवं उपराष्ट्रपतिकी उम्मेदवार अष्टलक्ष्मी शाक्यले लोकतन्त्रलाई सुदृढ बनाउने हो भने सबैले सोच्न जरुरी रहेको बताएकी छन । शाक्यले एमाले लोकतन्त्रमा विश्वास गर्ने दल भएकाले सबैको सहयोग हुने बताएकी छन । सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन । उनले भनिन्,...