उदयपुर,२७ फागुन– उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । मूत्यु हुनेमा रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगर रहेका छन । शुक्रबार साँझ भएको आगलागीमा परी उनीहरुको मृत्यु भएको...
काठमाण्डु,२७ फागुन– उपराष्ट्रपतिमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दर्ता गराएकी छन् । आज शनिबार संघीय संसद भवन नयाँ बानेश्वरस्थित राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन कार्यालयमा गई उनले उपपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी हुन् । सो क्रममा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष सुवासचन्द्र नेम्वाङसहितका नेताहरु पनि...
रौतहट,२७ फागुन–रौतहटमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मूत्यु हुनेमा राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दास रहेका छन । बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका मूतक परिवारले जानकारी दिएका छन । कुटपिटबाट सख्त घाइते दासको बिहीबार...
काठमाण्डु,२७ फागुन– पूर्व सभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले द्वन्द्वकालका घटनाहरुको मुद्दा सर्वोच्च अदालतमा दर्ता हुनु विस्तृत शान्ति सम्झौताको विपरीत भएको बताएका छन । आज (शनिबार) जनकपुरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन । उपाध्यक्ष सापकोटाले नेपाल सरकार र तत्कालीन माओवादी...
काठमाण्डु,२७ फागुन– सत्तारुढ १० दलको बैठकले उपराष्ट्रपति पदमा साझा उम्मेदवार बनाउने विषयमा सहमति जुटाउन असमर्थ भएको छ । आज (शनिबार) बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक उपराष्ट्रपतिको उम्मेदवारबारे केन्द्रित भएपनि कुनै पनि सहमति जुट्न नसकेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जानकारी दिएका छन...
काठमाण्डु,२७ फागुन–सत्तारुढ दस दलिय गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीले उपपराष्ट्रपतिमा महिला र पुरुष दुवै उम्मेदवार उठाउने भएको छ । आज शनिबार प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसेको १० दलको बैठकले जसपाबाट दुई जना पुरुष र महिला उम्मेदवार दर्ता गर्ने निर्णय गरेको हो । सत्तारुढ गठबन्धनमा...
काठमाण्डु,२७ फागुन– बारा जिल्लाको कोल्हवी नगरपालिका–५ का वडाध्यक्ष पक्राउ परेका छन् । आज शनिबार वडाध्यक्ष नन्दकिशोर चौधरीलाई पक्राउ गरीएको प्रहरीले बताएको छ । वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ गरेको प्रहरीले बताएको छ । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर...
काठमाण्डु,२७ फागुन– एमालेले उपराष्ट्रपतिको उम्मेदवार उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई बनाउने निर्णय गरेको । आज शनिबार बिहान ललितपुरको च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले उपराष्ट्रपतिको उम्मेदवार शाक्यलाई बनाउने निर्णय गरेको हो । बागमती प्रदेशी पूर्वमुख्यमन्त्रीसमेत रहेको शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउन सर्वसम्मतरुपमा निर्णय भएको उपमहासचिव प्रदीप...
काठमाण्डु,२६ फागुन– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुलाई बिनाश गर्नका लागि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई मुद्दा लगाइएको आरोप लगाएका छन । आज (शुक्रवार) चार कम्युनिष्ट पार्टीले संयुक्त मोर्चा घोषणाका लागि आयोजित पत्रकार सम्मेलनमा बोल्दै...
काठमाण्डु,२६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनु पर्छ भन्ने नभएको बताएका छन । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनु पर्छ भनेको खबर आफूले पढेको भन्दै खड्काले त्यो भनाइ संविधान अनुकुल नरहेको बताएका छन ।...
काठमाण्डु,२६ फागुन– नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले महिला उपराष्ट्रपति भएमा राम्रो हुने बताएका छन । उनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति भएमा उत्तम हुने बताएका छन । उनले भने, ‘संविधानतः राष्ट्रपति उपराष्ट्रपति लैंगिक वा समुदायको फरक हुनुपर्छ । हामीले अभ्यास गर्दा एउटा पुरुष...
काठमाण्डु,२६ फागुन– आठ दलका तर्फबाट गठित राष्ट्रपति निर्वाचन परिचालन तथा संयोजन समितिले राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेललाई मत दिएर विजयी गर्ने सबैलाई धनयवाद दिएको छ । आज (शुक्रबार) कांग्रेस संसदीय दलको कार्यालयमा बसेको अनितम बैठकले राष्ट्रपति निर्वाचनको समीक्षा गर्दै सबै मतदाता, सुरक्षाकर्मी र सञ्चारमाध्यमहरुलाई...