जर्मनीको ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु

२०७९ फागुन २६ गते ११:५२

एजेन्सी– जर्मनीको ह्याम्बर्गमा एक व्यक्तिले गोली चलाउँदा कम्तिमा ६ जनाको मूत्यु भएको छ । इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चल्दा ६ जनाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जानकारी दिएको छ । ह्याम्बर्गकै ग्रस ब्रोस्टल भन्ने स्थानमा पनि गोली चल्दा केही मानिस घाइते भएका छन...

सुनको मूल्यमा सामान्य वृद्धि

२०७९ फागुन २६ गते ११:४२

काठमाण्डु,२६ फागुन– साताको कारोबारको अन्तिम दिन आज (शुक्रबार) सुनको मूल्यमा सामान्य वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको हो । यसअघि बिहीबार छापावाल सुन प्रतितोला १ लाख...

सी जिनपिङ लगातार तेस्रो पटक चीनको राष्ट्रपति

२०७९ फागुन २६ गते ११:३५

एजेन्सी– लगातार तेस्रो पटक चीनको राष्ट्रपति सी जिनपिङ बनेका छन् । माओत्सेतुङपछि उनले आफूलाई देशको सबैभन्दा शक्तिशाली नेताका रूपमा स्थापित गरेको छन । चीनको संसद्, नेशनल पिपुल्स कंग्रेस ९एनपीसी० का झन्डै तीन हजार सदस्यले सर्वसम्मतिले सी जिनपिङको पक्षमा मतदान गरेका छन् । ६९ वर्षीय...

राष्ट्रपति पौडेल निवास पुगे सभामुख घिमिरे

२०७९ फागुन २६ गते १०:४८

काठमाण्डु, २६ फागुन– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेर बधाई दिएका छन् । घिमिरले पौडेललाई बधाई दिन शुक्रबार बिहान बालाजु हाइट बोहराटारस्थित पौठेल निवास पुगेका थिए । भेटमा सभामुख घिमिरेले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।...

माओवादी घटकको निर्णयः २८ गते पत्रकार सम्मेलन, ३० गते अन्तरक्रिया

२०७९ फागुन २६ गते १०:४१

काठमाण्डु, २६ फागुन– विभिन्न माओवादी घटकले २८ फागुनमा संयुक्त पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार बिहान बसेको ८ माओवादी घटकको बैठकले उक्त निर्णय गरेको हो । द्वन्द्वकालीन घटनालाई लिएर प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सवोच्च अदालतमा रिट...

प्रचण्डलाई भेट्न बालुवाटार पुगे राष्ट्रपति पौडेल

२०७९ फागुन २६ गते ७:३९

काठमाण्डु, २६ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन् । राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणपत्र बुझेर पौडेल संघीय संसद् भवन बानेश्वरबाट सीधै पत्नी सबितालाई लिएर प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए । प्रधानमन्त्री प्रचण्डले पौडेललाई राष्ट्रपतिमा निर्वाचित भएकामा बधाई दिँदै बालुवाटारमा स्वागत गरेका...

राष्ट्रपतिलाई मेरो तर्फबाट साथ, सहयोग र समर्थन रहन्छः नेम्वाङ

२०७९ फागुन २६ गते ७:३१

काठमाण्डु, २६ फागुन– राष्ट्रपति पदका प्रतिस्पर्धी एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन् । बिहीबार भएको राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि नेम्वाङले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे । ‘घोषणा भएको...

पूर्वएमाले नेता एवं पूर्वमन्त्री न्यौपाने भ्रष्टाचारी ठहर, साढे ९ वर्ष जेल र २ करोड ४३ लाख जरिवाना

२०७९ फागुन २५ गते २०:०३

काठमाण्डु, २५ फागुन– पूर्वएमाले केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बद्रीप्रसाद न्यौपाने भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको संयुक्त इजलासले न्यौपानेसहित ९ जनालाई भ्रष्टाचार कसुरमा दोषी ठहर गरेको हो । विशेष अदालतका सूचना अधिकारी नारदप्रसाद...

हामीले सहमति गरेअनुसार नै परिणाम प्राप्त भयो: माधव नेपाल

२०७९ फागुन २५ गते १८:३३

काठमाण्डु,२५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले राष्ट्रपतिले राष्ट्रहित विपरीतका काम गर्नु नहुने बताएका छन । आज (बिहिबार) भएको राष्ट्रपतिको निर्वाचनपछि सञ्चारकर्मीसँगको कुरा गर्दै उनले यस्तो बताएका हुन । उनले भने, ‘राष्ट्रपति राष्ट्रको अभिभावक हो । उहाँले राष्ट्रलाई सर्वोपरी राख्नुपर्छ...

ललितपुर महानगरका शिक्षा अधिकृत १ लाख घुससहित पक्राउ

२०७९ फागुन २५ गते १८:२०

काठमाण्डु,२५ फागुन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिकाका शिक्षा अधिकृत शेषकान्त पौडेल १ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ । महानगरपालिकाको शिक्षा महाशाखामा कार्यरत उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालको टोलीले बिहीबार घुस रकम लिइसकेको अवस्थामा कार्यकक्षबाटै पक्राउ गरेको हो । पौडेलले शिक्षक सरुवा...

रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने जसपाको निर्णय

२०७९ फागुन २५ गते १७:२७

काठमाण्डु,२५ फागुन– जनता समाजवादी पार्टी (जसपा)ले रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (बिहीबार) बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समिति बैठकले नेता रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको सांसद प्रदीप यादवले जानकारी दिएका छन । रामसहाय प्रसाद यादव हाल...

देउवाले दिए पौडेललाई बधाई

२०७९ फागुन २५ गते १७:२२

काठमाण्डु,२५ फागुन– पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा निर्वाचित भएकोमा नेता रामचन्द्र पौडेललाई बधाई दिएका छन् । निर्वाचनको मतगणनाअनुसार पौडेल निर्वाचित भएलगत्तै सामाजिक सञ्जालमार्फत देउवाले बधाई दिएका हुन् । पाडेल कांग्रेसका वरिष्ठ नेता समेत हुन् । देउवाले भनेका छन, ‘राष्ट्रपतिमा निर्वाचित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us