काठमाण्डु,२६ फागुन– सरकारले प्रहरीका ५ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्न सिफारिस गरेको छ । आज (शुक्रबार) बसेको बढुवा समितिको बैठकले बढुवा सिफारिस गरेको हो। बढुवा सिफारिसको १ नम्बरमा डीआईजी वसन्तबहादुर कुँवर रहेका छन् । दोस्रोमा टेकप्रसाद...
काठमाण्डु,२६ फागुन–कांग्रेस महामन्त्री गगन थापाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई नागरिकको राष्ट्राध्यक्षका रुपमा हेर्ने इच्छा रहेको बताएका छन । हिजो बिहीबार राष्ट्रपतिमा निर्वाचित भएका पौडेललाई बधाई तथा शुभकामना सन्देश दिने क्रममा उनले यस्तो बताएका हुन । उनले पौडेललाई राजा जस्तो राष्ट्रपति नहुन सुझाव दिएका छन...
काठमाण्डु,२६ फागुन– नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्नु नहुने बताएका छन । राष्ट्रपतिमा निर्वाचित भएपछि आज शुक्रबार बीपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री स्व विश्वेश्वरप्रसाद कोइरालाको सालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताए हुन । उनले भने, ‘प्रकृतिलाई सम्झेर सुशासनको कुरामा...
राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने यादवले बताएका छन । उनले भने, ‘ निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन । लिङग वा फरक समुदाय भनिएको छ । संविधान र...
काठमाण्डु,२६ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटको सुनुवाइ सकिएको छ । आज (शुक्रबार) न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो । आजको सुनुवाईमा रिट निवेदकको तर्फबाट अधिवक्ताहरु डा. सुरेन्द भण्डारी, बालकृष्ण न्यौपाने, दिनेश त्रिपाठी, शिवकुमार यादव, ज्ञानेन्द्र...
काठमाण्डु,२६ फागुन– नागरिक उन्मुक्ति पार्टी नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएकी छिन् । आज (शुक्रबार) बिहान बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकले पार्टीकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर...
काठमाण्डु,२६ फागुन– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिट निवेदनमा सुनुवाइ सुरु भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको हो । यसअघि बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण हुन सकेको थिएनन् । ०७६ साल १ माघमा...
काठमाण्डु,२६ फागुन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बेलायतका विदेश, कमनवेल्थ तथा विकास राज्यमन्त्री एन्ने मरी ट्रेभेलियनले शिष्टाचार भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भएको भेटमा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी...
काठमाण्डु,२६ फागुन– कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भए पनि गठबन्धनबीचमा जनता समाजवादी पार्टीलाई नै उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन । आज ढशुक्रबारण ललितपुरको बाँडेगाउँमा रहेको पूर्वप्रधानमन्त्री स्व कृष्णप्रसाद भट्टराईको आश्रममा पुगेर उनको शालिकको दर्शनपछि सञ्चारकर्मीसँग...
काठमाण्डु,२६ फागुन– नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सो दलकी अध्यक्ष एवं संसदीय दलको नेता समेत रहेकी रञ्जिता श्रेष्ठ लाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज (शुक्रबार) बिहान सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । श्रेष्ठ लाई...
काठमाण्डु,२६ फागुन–नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरूद्धको रिटमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुने भएको छ । न्यायाधीश खतिवडाको इजलासमा ११ औं नम्बरमा रहेको रिटको आज शुक्रबार सुनुवाई हुने भएको छ । हिजो बिहीबार हुने भनिएको सुनुवाइ समय अभावका कारण...
काठमाण्डु,२६ फागुन– काठमाण्डुको घण्टाघरमा पैदलयात्रुलाई ठक्कर दिएर मोटरसाइकल पल्टिदा चालकको मृत्यु भएको छ भने पैदलयात्रु घाइते भएका छन् । मूत्यु हुनेमा मोटरसाइकल चालक भोजपुरको षडानन्द गाउँपालिका ११ घर भई हाल काठमाण्डु बस्ने सुजल छावुहाङ राई रहेका छन । राईको उपचारको क्रममा शुक्रबार बिहान सवा...