उपराष्ट्रपतिमा रामसहायप्रसाद यादवकै उम्मेदवारी दर्ता गछौँ: यादव

काठमाण्डु टुडे २०७९ फागुन २६ गते १४:२६ मा प्रकाशित

राष्ट्रपति र उपराष्ट्रपति हुन फरक लिंग वा समुदायको व्यवस्था भएकाले उपराष्ट्रपतिमा यादवले उम्मेदवारी दिने यादवले बताएका छन । उनले भने, ‘ निर्वाचन आयोगले महिला अनिवार्य भनेको थाहा छैन । निर्वाचन आयोगको विज्ञप्तिमा पनि छैन ।

लिङग वा फरक समुदाय भनिएको छ । संविधान र निर्वाचन ऐनमा त्यहीँ छ’ ‘फरक लिङग वा समुदाय भनेको रामचन्द्र पौडेल र रामसायहप्रसाद यादव एउटै समुदाय होइनन् ।’

तर, निर्वाचन आयोगका प्रमुख निर्वचन आयूक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपति महिला उम्मेदवार हुनुपर्ने बताएका छन । उपराष्ट्रपतिको शनिवार उम्मेदवारी दर्ता भई चैत ३ गते उपराष्ट्रपतिको चुनाव हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us