
काठमाण्डु, ५ चैत- नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर सरकारमा जाने निर्णय गरेको छ ।
कांग्रेसको आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले उक्त निर्णय गरको हो । प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्। प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दल बैठकलाई निर्देश गर्ने निर्णय भएको छ,’ शर्माले भने, ‘सरकारमा पनि सहभागी हुने निर्णय भएकोकांग्रेसमा महामन्त्री विश्वप्रकाश शर्माले बताय।
केहीबेरमा संसदीय दल बैठकमा दल नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाउनेछन्।