उपराष्ट्रपति रामसहायप्रसाद यादवले लिए पद तथा गोपनीयताको शपथ

२०७९ चैत ६ गते ११:३४

काठमाण्डु,६ चैत–नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले पद तथा गोपनीयताको शपथ लिएका छन । आज (सोमबार) बिहान शीतल निवासमा विशेष कार्यक्रमकाबीच यादवले शफत लिएका हुन । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ खाएका हुन् । जनता समाजवादी पार्टी ९जसपा०बाट उम्मेदवार बनेका यादव यही चैत ३ गते उपराष्ट्रपति...

आज प्रधानमन्त्रीले विश्वासको मत लिने

२०७९ चैत ६ गते ८:३४

काठमाण्डु, ६ चैत– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् । प्रधानमन्त्रीले अपराह्न १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेश गर्न लागेका हुन् । प्रचण्ड गत १० पुसमा एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए...

एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने

२०७९ चैत ६ गते ८:२४

काठमाण्डु, ६ चैत– एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने भएको छ । एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने निर्णय भएको काठमाण्डुटुडेलाई बताए । नेम्वाङले एमाले प्रतिपक्षमा बसेर सरकारलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने उल्लेख गरे...

दोलखाको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै विजयी

२०७९ चैत ५ गते १८:२०

काठमाण्डु ,५चैत- दोलखाको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ। जिल्लाको कालिन्चोक गाउँपालीका ३ स्थित सिङ्गटीमा अवस्थित प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै निर्वाचित भएको हो । आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा रुपेश अर्याल निर्वाचित भएको अखिल क्रान्तिकारीका जिल्ला...

स्ववियु निर्वाचनमा मतदान सकियो, ६० प्रतिशत मत खसेको अनुमान

२०७९ चैत ५ गते १८:०९

काठमाण्डु ,५ चैत- त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन सम्पन्न भएको छ । त्रिविका ६२ वटा आंगिक क्याम्पस मध्ये केहीबाहेक सबैमा मतदान सकिएको हो । केही क्याम्पसहरूमा आन्तरिक विवादका कारण मतदान रोकिएको छ । ती बाहेक अन्य क्याम्पसहरूमा ६० प्रतिशत मत खसेको प्रारम्भिक...

सांसदको शतप्रतिशत मत पाउने आश छ : प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत ५ गते १७:५१

काठमाण्डु ,५ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा विश्वासको मत लिंदा शतप्रतिशत सांसदको विश्वासको मत प्राप्त गर्ने आश रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि नयाँबानेश्वरस्थित संसद भवन परिसरमा पत्रकारहरुलाई छोटो प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् । ‘पहिला विश्वासको मत लिंदा ९९.२५ थियो...

प्रधानमन्त्रीलाई सबैले विश्वासको मत दिँदा राम्रो हुन्छ: माधव नेपाल

२०७९ चैत ५ गते १७:२९

काठमाण्डु, ५ चैत- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सबै सांसदहरूले विश्वासको मत दिँदा राम्रो हुने बताएका छन्। आज प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा नयाँ बानेश्वरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा पनि बस्न मिल्ने बताए।...

भोली विश्वासको मत लीदैे प्रधानमन्त्री प्रचण्ड

२०७९ चैत ५ गते १७:१७

काठमाण्डु, ५ चैत- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। प्रधानमन्त्रीले विश्वासको मत लिने जानकारी गराएपछि सभामुख देवराज घिमिरेले सोमबार दिउँसो १ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाएका छन्। गत पुस १० गते ७ दलीय...

१०६ क्याम्पसमा स्ववियु नेतृत्व निर्विरोध चयन

२०७९ चैत ५ गते १६:४४

काठमाण्डु ,५ चैत- आइतवार देशभर सञ्चालित स्वतन्त्र विद्यार्थी युनियन( स्ववियु) को निर्वाचन अन्तरगत विभिन्न १०६ वटा क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ । कोशी प्रदेशका २१ क्याम्पसमा निर्विरोध नेतृत्व चयन हुँदा बागमतीका १९, गण्डकीका १२, लुम्बिनीका ३४, कर्णालीका १४, सुदूरपश्चिमका ३ र उपत्यकाका ५...

स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा हवाई फायर, दुईजना प्रहरी घाइते

२०७९ चैत ५ गते १६:२०

काठमाण्डु, ५ चैत- स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । स्ववियु निर्वाचको बिषयलाइ लीएर बुढीनन्दा क्याम्पस, कोल्टीमा सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ । झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय...

डोटी बहुमुखी क्याम्पसमा क्रान्तिकारीले फुटायो मतपेटिका

२०७९ चैत ५ गते १६:०९

काठमाण्डु, ५ चैत -नेपाल कम्युनिस्ट पार्टी(नेकपा) को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले डोटी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनको मतपेटिका फुटाएका छन् । आज जारी स्ववियु निर्वाचनमा फर्जीमत हालेको भन्दै क्रान्तिकारीले मतपेटिका फुटाएको हो । मतपेटिका तोडफोड भएपछि मतदान प्रभावित भएको छ ।...

प्रदर्शनकारीले निषेधित क्षेत्र तोडे,चार प्रदर्शनकारी पक्राउ

२०७९ चैत ५ गते १५:५९

काठमाण्डु, ५ चैत- प्रदेशको नाम कोशी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा भएको प्रदर्शनका क्रममा स्थानीय प्रशासनले घोषणा गरेको निषेधित क्षेत्रमा प्रदर्शनकारी प्रवेश गरेका छन् । निषेधित क्षेत्र तोडेर मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेशको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us