
काठमाण्डु, ५ चैत- स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ ।
स्ववियु निर्वाचको बिषयलाइ लीएर बुढीनन्दा क्याम्पस, कोल्टीमा सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।
झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुरालेजानकारी दियको छ। झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् ।