
इलाम,४ चैत– इलाममा पौडी खेल्ने क्रममा एक किशोरीको मृत्यु भएको छ । मूत्यु हुनेमा इलाम नगरपालिका–१० की १४ वर्षीया प्रतिक्षा मगर रहेकी छन ।
इलाम नगरपालिका–१० माई खोलामा पौडी खेल्ने क्रममा डुबेर देव बहादुर मगरको छोरी प्रतिक्षा मगरको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले बताएको छ ।