काठमाण्डु,४ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक सुरु भएको छ ।
बैठक आज शनिवार पार्टी संसदीय दलको कार्यालय सिंहदरबारमा बैठक जारी छ ।
आजको बैठकमा पछिल्लो समसामयिक राजनीतिका बारेमा छलफल हुने नेता हरुले बताएका छन ।