काठमाण्डु,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय समस्यामा राष्ट्रिय सहमति गरेर अघि बढ्ने प्रस्ताव गरेका छन् । शनीबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय समस्याहरु समाधान गर्न सबै सहमती भएर एक ठाउँमा आउनुपर्ने बताए । २०७२ मा विनाशकारी...
काठमाण्डु, १३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक नेतृत्व र दलहरुको कमजोरीको कारणले जनतामा असन्तुष्टि र निराशा बढिरहेको बताएका छन्। शनीबार सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले देश यस्तो बताएका हुन। उनले भने हिजो हामी जतिबेला...
काठमाण्डु ,१३ जेठ- काठमाण्डु महानगरपालिका ३१ शान्तिनगरस्थित सुनसरी खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई शुक्रबार साँझ पक्रउ गरेको छ। पक्रउ पर्नेमा सोही ठाउँ बस्ने ४० वर्षीय ओमकार कार्की सहीत अन्य सात जाना रहेको प्रहरीले जनाएको छ । विशेष सूचनाको आधारमा प्रहरी वृत्त...
काठमाण्डु ,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको नीति तथा कार्यक्रम परम्पराभन्दा भिन्न ढंगले ल्याउने प्रयास गरेको बताएका छन्। सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा उठेका प्रश्नको जवाफ दिँदै नीति तथा कार्यक्रम सम्झौताको माध्यमबाट अगाडि बढ्नुपर्ने बाध्यता रहेको बताए। उनले भने–‘म एक हदसम्म भन्ठान्छु...
काठमाण्डु ,१३ जेठ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले नीति तथा कार्यक्रममा ल्याएका पानीजहाजको एजेण्डा कहाँ कार्यान्वयन भयो भन्दै प्रश्न गरेका छन्। शनिवार प्रतिनिधि सभाको बैठकमा छलफलमा भाग लिँदै लेखकले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको...
काठमाण्डु, १३ जेठ-राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमले १३ प्रतिशत दलितलाई छुन नसकेको बताएका छन् । शनिबार प्रतिनिधिसभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले भने हिजो भन्दा केही फरक छैन त म...
शनिबार संसदमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लीदै शर्माले भुटानी शरणार्थी प्रकरणमा निर्दोषलाई फसाउन खोजियो भन्ने ओलीको अभिव्यक्तिप्रति को दोषी र को निर्दोष भनेर नेपाल प्रहरीले छानबिन गर्ने बताए । उनले को दोषी र को निर्दोष भन्नेबारेमा प्रहरीले अनुसन्धान गरिरहेकाले कोही अमुक ब्यक्ति...
काठमाण्डु,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहलरीबारे प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीलाई जोड्नु उचित नभएको बताएका छन् । प्रचण्डले पशुपति नाथको जलहरीका अख्तियारमा निवेदन परि छानबिन भइरहेको कारण ओलीलाई जोड्नु उचित नभएको बताएका हुन। प्रतिनिधि सभाको बैठकमा बोल्दै...
काठमाण्डु ,१३ जेठ- संघीय संसद भवन नयाँ बानेश्वरमा अपराह्न ४ बजेका लागि तय भएको बैठक केहि ढिला गरी सुरू भएको छ। आजको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूले उठाएका प्रश्नहरूमा प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची छ। शुक्रबार प्रमुख प्रतिपक्षी...
काठमाण्डु,१३ जेठ- काठमाण्डुको नयाँ बानेश्वर अधिवक्ता युवराज सफलमाथि कुटपिट भएको छ । स्वतन्त्र नागरिक आन्दोलनले आयोजना गरेको प्रदर्शनमा नागरिकता विधेयकको विरोधमा भइरहेको आन्दोलनमा सहभागी सफललाई आन्दोलनमा सहभागी समुहले जिस्काएका थिए । उनीहरूले जिस्काएपछि सफल आक्रोसीत भएका थिय। आक्रोशित भिडले सफलमाथि आक्रमण गरेको थीयो। सोम...
काठमाण्डु, १३ जेठ- सङ्खुवासभाको मकालु गाउँपालिका–२ मकालु बेस क्याम्पमा एक जनाको मृत्यु भएको छ । मकालु गाउँपालिका–२ सेदुवाका ४० वर्षीय तुलाराम विष्टको लेक लागेर शुक्रबार मृत्यु भएको मकालु गाउँपालिका–२ का वडाध्यक्ष छोपाल शेर्पाले जानकारी दिए । उनका अनुसार मकालु बेस क्याम्प जाँदै गरेका विष्ट...
काठमाण्डु ,१३ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली शरणार्थी प्रकरणको अनुसन्धान जरासम्म पुग्न नसकेको बताएका छन् । आज ललितपुरमा रास्वपा ललितपुर महानगर भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले शरणार्थी प्रकरणमा पक्राउ परेका ठूला भनिएका नेताहरू भ्रष्टाचारका हाँगामात्रै भएको र उक्त प्रकरण्मा सरकार जरासम्म...