रेशम चौधरीलाई कानुन बमोजिमनै आममाफी दिइएको हो : रेखा शर्मा

२०८० जेठ १४ गते १४:०६

काठकमण्डु ‘१४ जेठ- सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले रेशम चौधरीलाई आममाफी दिने विषय कानुन बमोजिम भएको बताएकी छन् । मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै शर्माले कानुनविद्हरुसँग राय लिएर उक्त नीर्याय भएको बताइन। । ‘रेशमजीको सवालमा सर्वोच्च अदालतको जुन फैसला भयो । उच्च...

मानव अधिकार तथा शान्ति समाजको प्रदर्शनका क्रममा ७ जना पक्राउ

२०८० जेठ १४ गते १३:५०

काठमाण्डु ,१४ जेठ- मानव अधिकार तथा शान्ति समाजले आइतबार राजधानी प्रदर्शन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीहरुलाई कारबाही गर्नुपर्ने तीन तहको सरकारमा सुशासन, पारदर्शीता र जवाफदेहीता सुनिश्चित हुनुपर्ने लगायतका माग राख्दै समाजले राजधानीमा प्रदर्शन गरेको हो । लोकतान्त्रिक गणतन्त्रको मूल्य अनुरुप...

पहिचानको आन्दोलनलाई प्रदेश सरकारले दमन गर्‍योः राजेन्द्र राई

२०८० जेठ १४ गते १३:३५

काठमाण्डु, १४ जेठ- नेकपा एकिकृत समाजवादीका कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्र कुमार राइले प्रदेश सरकारले पहिचानको आन्दोलनलाइ दमन गरेको आरोप लागएका छन। प्रदेश शभाको बैठक बस्नु अगाडि विराटनगरमा पत्रकारहरूसँग कुराकानि गर्दै राईले सरकारले आज गरेपनि सँधै दमन गरिरहन नसक्ने बताए।कोशी प्रदेशको पूर्वमुख्यमन्त्रीसमेत रहेका...

अर्को जनयुद्धलाई निम्ता नदिन अमरेशको चेतावनी

२०८० जेठ १४ गते १३:२२

काठमाण्डु ,१४ जेठ- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले देशमा अर्को ‘जनयुद्ध’ लाई निम्ता नदिन चेतावनी दिएका छन् । संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै सिंहले पहिलेजस्तै विचारलाई निषेध गरिए देशमा पुनः सशस्त्र संघर्ष सुरु हुनसक्ने तर्फ सचेत गराएका हुन् ।उनले यसअघि जनयुद्ध गरेर आएका नेताहरूलाई...

घानामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु

२०८० जेठ १४ गते १३:१५

एजेन्सी- घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तिमा पाँच जनाको मृत्यु भएको छ। थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप व्यवस्थापन सङ्गठन ९एनएडीएमओ० का सवाना क्षेत्रीय संयोजक बावुक एडम्सका अनुसार केपान्डाई जाँदै गरेको डुङ्गा बाटोमा रहेको रुखमा ठोक्किएपछि उक्त दुर्घटना भएको हो।रुखमा ठोक्किएपछि डुङ्गा डुबेको...

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत गरिँदै

२०८० जेठ १४ गते १२:४२

काठमाण्डु ,१४ जेठ-बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।प्रदेश सरकारले अपराह्न २ बजेका लागि प्रदेशसभा बैठक तय गरिएको हो । बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले...

घट्यो सुनको मूल्य,चाँदीको बढ्यो

२०८० जेठ १४ गते १२:२७

काठमाण्डु ,१४ जेठ- आइतबार सुनको मूल्य २०० रुपैयाँले घटेको र चाँदीको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। महासंघकाअनुसार आज सुनको मूल्य एक लाख ८ हजार १ सय र चाँदीको मूल्य १३ सय ६० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । आज तेजावी सुनको...

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोली ठूलो हुँदैन:सञ्चारमन्त्री रेखा शर्मा

२०८० जेठ १४ गते १२:१७

काठमाण्डु,१४ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोली छरितो र सानै आकारको हुने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन। आइतबारको मन्त्रिपरिषद्को बैठकको निर्णय सुनाउँदै मन्त्री शर्माले भ्रमणको तयारी अन्तिम चरणमा पुगेको बताइन्। प्रतिनिधिमण्डलमा को को जाने भन्ने ठ्याक्कै टुङ्गो लागेको छैन...

प्रहरीको सुरक्षा घेरामा कोशी प्रदेशसभा ,१७ जना आन्दोलनकारी पक्राउ

२०८० जेठ १४ गते १२:०६

काठमाण्डु, १४ जेठ-कोशी प्रदेशको नाम पहिचानका आधारमा पुनस् संसोधन गर्न माग गर्दै आन्दोलनका लागि प्रदेश सभा भवन अगाडि पुगेका १७ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई प्रदेश सभा सचिवालय नजिकै देवकोटा चोक र अस्पताल चोक पक्राउ गरिएको प्रहरीले बताएको छ। आजबाट सुरु भएको प्रदेश...

मन्त्रिपरिषद् बैठक जारी

२०८० जेठ १४ गते ११:३५

काठमाण्डु, १४ जेठ- मन्त्रिपरिषद्को बैठक बसिरहेको छ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ। बैठकमा मन्त्रिपरिषद्मा आगामी आर्थिक वर्षको बजेट, प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डु को आसन्न भारत भ्रमण र समसामयिक विषयवस्तुमा छलफल हुने बताइएको छ। सरकारले आगामी आर्थिक वर्ष...

रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस

२०८० जेठ १४ गते ११:२७

काठमाण्डु,१४ जेठ- मन्त्रिपरिषद् बैठकले रेशम चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । आइतबारप्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीलाई आममाफी दिन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए । गणतन्त्र दिवसका अवसरमा चौधरीलाई छाड्ने...

मिस नेपाल २०२३ को उपाधि श्रीइच्छा प्रधानलाई

२०८० जेठ १३ गते १९:३६

काठमाण्डु ,१३ जेठ- मिस नेपाल वर्ल्डको उपाधि श्रीच्छा प्रधानले जितेकी छन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न अन्तिम स्पर्धामा उनले २३ प्रतियोगीलाई पछि पार्दै उपाधि जीतेबी हुन। उनलाई गत बर्षकी मिस नेपाल प्रियंकारानी जोशी ताज लगाइदिएकी छन् । प्रधान काठमाण्डुकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us