काठमाण्डु,१३ जेठ- नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको अध्यक्ष बन्न सुझाव दिएका छन्। आज काठमाण्डुमा आयोजित एक कार्यक्रममा खनालले अब नेपालमा राजतन्त्र फर्किने सम्भावना नरहेको बताउँदै पूर्वराजालाई राप्रपाको अध्यक्ष बन्न वा अन्य कुनै पार्टी खोल्न सुझाव दिएका हुन्।‘ हाम्रा पूर्वराजा...
काठमाण्डु ,१३ जेठ- काठमाण्डु बाट भारतको बैंगलुरूका लागि उडेको नेपाल एयरलाइन्सको चरा ठोक्किएको आंशकामा पुनःकाठमाण्डु जहाज फर्किएको छ। एयरलाइन्सको उडान नम्बर २२५ को न्यारोबडी जहाजले १ बजेर ४५ मिनेटमा बैंगलुरूका लागि उडान भरेको थियो। विमानस्थलबाट उडान भरेको २५ मिनेटमा नै आरए विमानस्थलमा अवतरण गरेकोत्रि...
काठमाण्डु ,१३ जेठ- सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारलाई चौतर्फी घेराबन्दी भएको बताएकी छन् । शनीबार प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय सधारण सभा तथा २१औं कृष्णसेन इच्छकु स्मृति दिवसको अवसरमा शंखरापुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै शर्माले यस्तो बताएकी हुन । कार्यक्रमा बोल्दै...
काठमाण्डु,१३ जेठ- नेपाल विद्युत प्राधिकरणले पुन भारतमा विद्युत निर्यात सुरु गरेको छ । वर्षायाम सुरु भएर नदीको वहाब बढ्न थालेसँगै आन्तरिक उत्पादन बढेपछि बढी भएको बिजुली भारततर्फ बेच्न थालिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईले शुक्रबारदेखि भारततर्फ बिजुली बेच्न थालिएको बताएका छन।...
काठमाण्डर ,१३ जेठ- बिरामीको चाप बढेसँगै नेपालगञ्जका अस्पतालमा रगतको अभाव भएको छ । नेपाल रेडक्रसको क्षेत्रीय रक्तसञ्चार केन्द्रका अनुसार बिरामीलाई दैनिक अनपेक्षित रुपमा रगत आवश्यकता पर्न थालेपछि अस्पतालमा रगतको अभाव भएको हो । क्षेत्रीय रक्तसञ्चार केन्द्रका प्रमुख उपेन्द्र रेग्मीले नेपालगञ्जमा पछिल्लो समयमा रगतको अभाव...
काठमाण्डु,१३ जेठ- जनमत पार्टीका अध्यक्ष डा.सिके राउतरभारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवाले विच भेट र्वाता भएको छ। जनमत पार्टीका अध्यक्ष राउत शनीबार दिल्ली पुगेका थिय ।उनले आजै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाईवालेलाई भेटेका हुन । भेटघाटमा दुई पार्टीको आपसी...
काठमाण्डु,१३जेठ-नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आलोचनाबाट नडराउने बताएका छन् । नेपाल प्रेस युनियनको ३२ औं स्थापना दिवसको अवसरमा शनिबार काठमाण्डुमा आयोजित कार्यक्रममा सभापति देउवाले उचित आलोचनाले काम गर्न झन् उत्साह बढाउने र केही समस्या भए सुधार गर्न सकिने भएकाले पनि आफ्नो पार्टी...
काठमाण्डु,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरूद्धको लडाइँ जनयुद्धको बेलाको जस्तै अनुभव भएको बताएका छन्। आज प्रेस सेन्टर नेपालको १९ औं केन्द्रीय साधारण सभामा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जनयुद्धको बेलामा मृत्युवरण गरी हामफालेको बताउँदै अहिले भ्रष्टाचारविरूद्ध पनि त्यस्तै अनुभव भएको बतएका छन । जनयुद्धका...
काठमाण्डु ,१३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको औपचारिक घोषणा भएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी जेठ १७ गते भारत जान लागेका हुन्। नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले एकसाथ प्रधानमन्त्री प्रचण्डको आगामी १७ देखि २० जेठसम्म हुने भ्रमणको...
काठमाण्डु, १३ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जतिसुकै ठुलो घेराबन्दी भए पनि विकृति र भ्रष्टाचारविरुद्ध लड्नुको विकल्प नभएको बताएका छन् । शनीबार प्रेस सेन्टर नेपालको १९ औँ साधारण सभा एवम् २१ औ कृष्णसेन इच्छुक स्मृति दिवसका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रचण्डले सत्ताको नेतृत्व...
एजेन्सी- उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई जना बेपत्ता भएका छन्। सो विस्फोट दिउँसो ४ बजे भएको थियो। सो समयमा जाङ्गटुन प्रहरी चौकीमा अधिकारीहरूले अवैध रूपमा व्यापार भएको शंकास्पद आतिशबाजीको नमूना सङ्कलन...
काठमाण्डु ,१३ जेठ- शहीद स्मारक ए डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुने भएका छन्। २२औँ चरणअन्तर्गतका आजका दुई खेल दशरथ रंगशालामा र एक खेल च्यासल मैदानमा हुनेछ। जसअनुसार च्यासल मैदानमा दिउँसो ३ बजेबाट मच्छिन्द्र फुटबल क्लब र त्रिभुवन आर्मी क्लब बिच खेल हुनेछ...