जलहरीको विषयमा सांसदको अभिव्यक्ति रेकर्डबाट हटाउने, संसदको अवरोध खुलाउन एमाले सहमत

२०८० जेठ १३ गते ११:४२

काठमाण्डु ,१३ जेठ- तीन दलका शीर्ष नेताहरुको बैठकमा संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने सहमती भइको छ । प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा जलहरी प्रकरणबारे सांसद लेखनाथ दाहालको अभिव्यक्ति रेकर्डबाट हटाउने सहमति भएको हो। यसका साथै एमालेले प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध नगर्ने सहमति...

प्रतिनिधि सभा बैठकमा आज प्रधानमन्त्रीले जवाफ दिने

२०८० जेठ १३ गते ११:३३

काठमाण्डु,१३ जेठ-प्रतिनिधि सभा बैठक आज पनि बस्दैछ । बैठक दिउँसो ४ बजेदेखि सुरु हुनेछ । शुक्रबारको बैठकमा भने एमालेले अवरोध गरेको थीयो। प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममा छलफल भइरहेको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रममाथि उठेका प्रश्नको जवाफ...

युक्रेन युद्ध दशकौँसम्म हुनसक्छ : रुसी पूर्व राष्ट्रपति मेदेभदेव

२०८० जेठ १२ गते १८:४१

एजेन्स,मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौँसम्म जारी रहन सक्ने बताएका छन् । राष्ट्रपति पुटिनको शक्तिशाली सुरक्षा परिषद्का उपाध्यक्ष एवं पूर्व पूर्वप्रधानमन्त्री दिमित्री मेदेभदेवले युक्रेनसँगको द्वन्द्व दशकौँसम्म जारी रहन सक्ने बताएका हुन् । पूर्वप्रधानमन्त्री मेदेभदेवले भियतनाम भ्रमणका बेला त्यसो भनेको...

संसद अवरुद्ध गर्नु भनेको छोरी कुटेर बुहारी तर्साउनुजस्तोहो: मनिष झा

२०८० जेठ १२ गते १८:३०

काठमाण्डु,१२ जेठ-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको कताएका छन । आज संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै यस्तो बतएका हुन। यो राजनीतिक एजेण्डा हो । उनले भने यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको...

नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई पठाउने मन्त्रिपरिषद्को निर्णय

२०८० जेठ १२ गते १८:१०

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यसअघिकी राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेको विधेयक पुनः प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको हो। नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई अनुरोध गरेर पठाउने निर्णय भएको छ एक मन्त्रीले भने । यसअघि सत्ता गठबन्धनमा नागरिकता विधेयक अघि बढाउन राष्ट्रपतिलाई आग्रह...

२० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेन

२०८० जेठ १२ गते १७:४३

काठमाण्डु,१२जेठ- २० मिनेटका लागि स्थगित भएको प्रतिनिधिसभाको बैठक ४ घन्टा बढी समय बित्दा पनि सुरू हुन सकेको छैन। शुक्रबार मध्यान्ह १२ः४५ बजे २० मिनेटका लागि स्थगित भएको बैठक आजै दिउँसो ३ बजेका लागि तय गरिएको थियो। ३ बजे बस्ने भनिएको बैठक आजै साँझ ६...

जसपाको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त

२०८० जेठ १२ गते १७:२४

काठमाण्डु,१२ जेठ- जनता समाजवादी पार्टी नेपाल ९जसपा० संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त भएका छन् । जसपाको आज बसेको बैठकले यादवलाई मूख्य सचेतक नियुक्त गरेको जसपाद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । उनी पर्सा – १ बाट निर्वाचित सांसद हुन्। यादव यसअघि शेरबहादुर...

दक्षिण कोरियामा अवतरणका क्रममा जहाजको ढोका खुलेपछि…..

२०८० जेठ १२ गते १७:१५

एजेन्सी- दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। देशको दक्षिणी भेगमा रहेको रमणीय टापु जेजुको विमानस्थलबाट एक सय ९४ जना यात्री बोकेर उडेको एशियाना एयरलाइन्सको विमानको आपत्कालीन द्वार डेगु विमानस्थलमा अवतरण अगावै खुलेको जापानी समाचार संस्था योनहापले जनाएको छ । संयोगले भवितव्यबाट...

गाडी चढ्ने भन्दा नचढ्ने मान्छे ठूलो हो:अध्यक्ष ओली

२०८० जेठ १२ गते १६:४३

काठमाण्डु ,१२ जेठ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाडी चढ्ने भन्दा नचढ्ने मान्छे ठूलो रहेको बताएका छन्। आज स्थानीय तहका प्रमुख र उपप्रमुखलाई प्रशिक्षण दिँदै उनले यस्तो बताएका हुन्।उनले भने तपाईं पालिका प्रमुख हुनुहुन्छ। गाडीमा चढ्नुहुन्छ। तर, जो भेटेपनि नमस्कार गर्नुहोस्। नमस्कार पनि...

राष्ट्रपतिद्वारा रेशमको आम माफीसम्बन्धी प्रस्ताव गृहमा फिर्ता

२०८० जेठ १२ गते १६:२५

काठमाण्डु ,१२ जेठ-राष्ट्रपति कार्यालयले टीकापुर घटनामा जन्मकैदको सजाय भएका रेशम चौधरीलाई माफी दिने प्रस्ताव गृह मन्त्रालयमा फिर्ता पठाइदिएको छ। शुक्रबारराष्ट्रपति कार्यालयले चौधरीको आम माफीसम्बन्धी फाइल गृहमन्त्रालयमा फिर्ता गरेको हो । राष्ट्रपतिको सचिवालयकाअनुसार कानुन नपुगेको भन्दै राष्ट्रपति कार्यालयले गृहमन्त्रालयमा फाइल फिर्ता गरेको हो । रेशम...

करेन्ट लागेर एक विद्यार्थीको मृत्यु

२०८० जेठ १२ गते १५:५२

काठमाण्डु ,१२ जेठ- सप्तरीको राजविराजस्थित शिब इन्टरनेशनल बोर्डिङ सेकेन्डरी स्कुलको कक्षा १० मा अध्ययनरत एक विद्यार्थीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा राजगढ गाउँपालिका १ झुटकीका लक्ष्मणप्रसाद यादवको १५ वर्षीय छोरा पेशलानन्द यादव रहेका छन। उनको विद्युतको पोलमा हुकिङ गर्ने क्रममा आज...

नक्कली शरणार्थी प्रकरणमा फरार थप एकजना पक्राउ

२०८० जेठ १२ गते १५:३३

काठमाण्डु,१२ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । पक्रउ पर्नेमा प्रहरीको फरार सूचीमा रहेकी लक्ष्मी महर्जनरहेकी छन। ।लक्ष्मीको खातामा ठगी गरेको रकम जम्मा गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । सन्देश शर्माले लक्ष्मीको खाता नम्बर पठाएअनुसार गजेन्द्र बुढाथोकीले लाखौँ...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us