संसद अवरुद्ध गर्नु भनेको छोरी कुटेर बुहारी तर्साउनुजस्तोहो: मनिष झा

काठमाण्डु टुडे २०८० जेठ १२ गते १८:३० मा प्रकाशित

काठमाण्डु,१२ जेठ-राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले एमालेले संसद अवरुद्ध गर्नु छोरी कुटेर बुहारी तर्साउनुजस्तो भएको कताएका छन ।

आज संसद भवन नयाँ बानेश्वरमा पत्रकारसित कुरा गर्दै यस्तो बतएका हुन। यो राजनीतिक एजेण्डा हो ।

उनले भने यसमा प्रक्रियागत रुपमा पनि राजनीतिक सहमति खोजिराखेको एजेण्डा हो,’, ‘सदनमा चाहीँ छोरी कुटेर बुहारी तर्साइरहेको हो ।

त्यो भनेको नक्कली भूटानी शरणार्थी प्रकरण एउटा एजेण्डा हुनसक्छ । त्यसमा राजनीतिक दलहरुले आफ्नो कित्ताकाट, स्पष्टता र सुरक्षा खोजिराखेको हुनसक्छ ।

’उनले पशुपतिको जलहरी प्रकरणलाई राजनीतिक मुद्दा बनाउनु नहुने बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us