जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

२०८० जेठ १२ गते १४:५०

काठमाण्डु,१२जेठ- डा. चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाण्डुमा सुरु भएको छ। काठमाण्डुको कोटेश्वरस्थित होटेल तपोवनमा बैठक सुरु भएको हो। बैठकमा सरकार, पार्टीको विधान, संगठन निर्माणलगायतका विषयमा छलफल भइरहेको छ । यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल...

वडाध्यक्ष र वडासचिवविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

२०८० जेठ १२ गते १४:३३

काठमाण्डु,१२ जेठ- जनकपुरधाम उपमहानगरपालिका वडा नं.११ का वडाध्यक्ष अर्जुनकुमार चौधरी र वडासचिव माधवकुमार रायविरूद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले जग्गा दर्ता सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस माग्दै गरेका आधारमा आयोगको बर्दिबास कार्यालयबाट गएको टोलीले उनीहरुलाई ५०...

रेशम चौधरीलाई माफी नदिन माग गर्दै राष्ट्रपति कार्यालयमा निवेदन

२०८० जेठ १२ गते १४:१२

काठमाण्डु,१२ जेठ-, रेशम चौधरीलाई आममाफी नदिन भन्दै टीकापुर घटनाका पीडितले राष्ट्रपति कार्यालयमा निवेदन दिएका छन्। टिकापुरमा हत्या गरिएका प्रहरी निरीक्षक केशव बोहरा पत्नी शारदा कडायत बोहराले शुक्रबार राष्ट्रपति कार्यालयमा निवेदन दिन लागेकी हुन् । सरकारले चौधरीलाई गणतन्त्र दिवसका अवसरमा जेठ १५ गते आममाफी दिएर...

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीकाे बयान सुरु

२०८० जेठ १२ गते १३:५२

काठमाण्डु,१२ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणका प्रगतिवादीहरूको बयान सुरु भएको छ । शुक्रबार काठमाण्डु जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको थीयो। उक्तप्रकरणमा १६ जना पक्राउ...

एमालेको बैठक अवरोध पछि माओवादीको जवाफ : संसदमा आफ्नो कुरा राख्न पाइन्छ

२०८० जेठ १२ गते १३:३८

काठमाण्डु,१२जेठ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधि सभा बैठक अवरोध गरेपछी सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संसदमा आफ्ना विषयवस्तुहरु राख्न पाइने बताएका छन् । शुक्रवार बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले माओवादी केन्द्रका सांसद लेखनाथ दाहालको बुधवारको...

एमालेको अवरोधपछि संसद बैठक २० मिनेटका लागि स्थगित

२०८० जेठ १२ गते १३:२४

काठमाण्डु,१२जेठ- आजको प्रतिनिधि सभा बैठक २० मिनेट स्थगित भएको छ।  प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधपछि बैठक स्थगित भएको हो। बैठक निर्धारित समयभन्दा झन्डै साढे १ घन्टा ढिला सुरू भएको थियो। सभामुख देवराज घिमिरले बैठक सुरू गर्नेबित्तिकै एमालेका सांसदहरू उठेका थिए। त्यसपछि एमाले प्रमुख सचेतक...

कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

२०८० जेठ १२ गते १२:४१

काठमाण्डु,१२ जेठ-नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा मनोनित भएका छन् । सभापति शेरबहादुर देउवाले पूर्व सांसदसमेत रहेका विश्वकर्मालाई प्रचार विभाग प्रमुखमा नियुक्त गरेका हुन् । दलित संघको अध्यक्ष रहेका विश्वकर्मा नेपाली कांग्रेसको मनोनित केन्द्रीय सदस्य पनि हुन् । पार्टी प्रवक्ता डा.प्रकाशशरण महत प्रचण्ड...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज १६ जनाको बयान

२०८० जेठ १२ गते १२:३१

काठमाण्डु,१२ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जाना प्रतिवादीहरूको आजदेखि अदालतमा बयान सुरू हुँदैछ। आरोपितहरुको जिल्ला अदालत काठमाडुमा आजदेखि बयान शुरु हुने भएको हो ।नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोज्ने ३० जनाविरूद्ध बुधबार ठगी, किर्ते लगायतको अभियोगमा काठमाडु जिल्ला अदालतमा...

सुन–चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

२०८० जेठ १२ गते १२:१६

काठमाण्डु,१२जेठ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज ५ सय रुपैयाँले घट्दै १ लाख ८हजार ३ सय रुपैयाँमा कारोवार भएको छ। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख ८ हजार...

रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न जनमोर्चाको माग

२०८० जेठ १२ गते १२:०९

काठमाण्डु १२ जेठ राष्ट्रिय जनमोर्चाले रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेको छ। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शुक्रबार विज्ञप्ति निकालेर आममाफी दिने प्रक्रिया रोक्न सरकारसँग माग गरेका हुन्। चौधरीलाई आममाफी दिने कार्यले दण्डहीनता, अपराधको राजनीतिकरण र राजनीतिको अपराधीकरण बढ्ने जनमोर्चाको ठहर छ...

सङ्खुवासभामा खुकुरी प्रहार गरी युवतीको हत्या

२०८० जेठ १२ गते ११:४६

काठमाण्डु,१२ जेठ- सङ्खुवासभाको खाँदबारी नगरपालिका–१ घिमिरेगाउँमा खुकुरी प्रहार गरी एक युवतीको हत्या भएको छ । सभापोखरी गाउँपालिका–१ का २३ वर्षीय नन्दराम गदालले सभापोखरी गाउँपालिका–१ घर भई खाँदबारी–१ बस्दै आएकी २१ वर्षीया युना दर्नालको हत्या गरेका हुन । गदालले युवतीको हत्या गरेपछि खुकरी प्रहार गरी...

प्रतिनिधि सभामा आज नीति कार्यक्रममाथि प्रधानमन्त्रीले जवाफ दिने

२०८० जेठ १२ गते ११:२९

काठमाण्डु,१२ जेठ- प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ। संघीय संसद भवन, वानेश्वरमा प्रतिनिधिसभाको बजेट अधिवेशनको १३औँ बैठक बस्न लागेको हो। बैठक ११ बजे सुरु भ्एको छ।आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदैछन्। राष्ट्रपतिले जेठ ५...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us