काठमाण्डु,११ जेठ- ‘आईएमई पे’ ले केटिएम बबल टीसँग ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौता अन्तर्गत आईएमई पे मार्फत फोनपे क्युआर स्क्यान गरी भुक्त्तानी गर्ने ग्राहकलाई १२ प्रतिशत छुट दिने भएको हो । सो अफर साउन १६ सम्म मात्र लागू हुनेछ ।केही...
काठमाण्डु,११जेठ- दाङमा जीपले स्कुटरलाई ठक्कर दिँदा र एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाका ३७ वर्षीया शिक्षिका सीता लम्साल रहेको इलाका प्रहरी कार्यालयका तुलसीपुर ले जानकारी दिएको छ। जीपको ठक्करबाट गम्भीर घाइते भएकी सीताको तुलसीपुरकै राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि...
काठमाण्डु,११ जेठ- सरकारले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको सजाय माफीका लागि तयारी थालेको छ। २०७२ भदौमा कैलालीको टीकापुर घटनामा जन्मकैदको सजाय भुक्तान गरिरहेका चौधरीलाई जेष्ठ १५ गते गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिमार्फत सजाय माफी गराउने तयारी भइरहेको हो । बुधबार राष्ट्रपति कार्यालयको कानुन साखमा...
काठमाण्डु, ११ जेठ- भारतीय विदेशमन्त्री एस जयशंकर र भारतका लागि नेपाली राजदूत डा शंकर शर्माबीच भेटवार्ता भएको छ । शर्मा विदेशमन्त्री जयशंकरलाई भेट्न बिहीबार बिहान पुगेका थिए ।दील्लीस्थित नेपाली राजदूतावासको नेतृत्व लिएर करिब १४ महिनाअघि पुगेका डा शंकर शर्माले पहिलोपटक भारतीय विदेशमन्त्रीसँग शिष्टाचार भेट...
काठमाण्डु, ११ जेठ- नेपालस्थित चिनियाँ दूतावासको एक टोली राष्ट्रिय स्वतन्त्र पार्टी को पार्टी कार्यालयमा पुगेको छ । आज बिहीबार डिसिएम वाङ शिन नेतृत्वको टोली वसुन्धरास्थित रास्वपाको पार्टी कार्यालयमा पुगेको हो । उक्त भेटमा नेपाल र चीनका दुई पक्षबीच आपसी चासोका विषयमा छलफल भएको रास्वपाले...
काठमाण्डु,११ जेठ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्सले) मलेसियाबाट भैरहवा उडानका लागि प्रवर्द्धनात्मक भाडा घटाएको छ । निगमले मलेसिया–भैरहवा उडानका लागि ११ हजार ४६१ रुपैयाँ भाडादर कायम गरेको छ । यसअघि निगमले मलेसियाबाट प्रवर्द्धनात्मक भाडादर १२ हजार सात सय रुपैयाँ तोकेको थियो...
काठमाण्डु,११ जेठ- विहीबार काठमाण्डु उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार स्थानीय र पश्चिमी वायुको प्रभावले देशका मध्य र पूर्वका केही स्थानमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ । उक्त वायुका कारण...
काठमाण्डु,११ जेठ- लोकतान्त्रिक समाजवादी पार्टी लोसपा मधेश प्रदेश सरकारमा सहभागी भएको छ । एक मन्त्रालयसहित लोसपा सरकारमा सहभागी भएको हो। विहीबार मुख्यमन्त्री सरोजकुमार यादवले लोसपा सांसद रमेशप्रसाद कुर्मीलाई वन तथा वातावरण मन्त्री नियुक्त गरेको हुन् । नवनियुक्त मन्त्री कुर्मीलेसाँझ ५ बजे शपथ लिने बताएको...
काठमाण्डु, ११ जेठ- नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्तहरुको सम्पत्ति रोक्का गरीने भएको छ। प्रतिवादी बनाइएकाहरुको सम्पत्ति रोक्का हुनुपर्ने माग गर्दै जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। उक्त प्रकरणमा संलङ्न व्यक्ती हरुको नाममा भएको बैंक, वित्तीय संस्थामा भएका सम्पत्ति,...
काठमाण्डु-११ जेठ-नेकपा एमाले निकट राष्ट्रिय युवा संघले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष ढंगले अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। भुटानी शरणार्थी प्रकरणमा एमाले नेताहरु र अख्तियारका प्रमुख आयुक्तलाई समेत बदनाम गराउन खोजिएको भन्दै युवा संघले दोषीलाई उम्काउने र निर्दोषलाई फसाउन खोजिएको आरोप समेत...
काठमाण्डु,११ जेठ- रौतहट मा एक बृदाको हत्तयाभएको छ। जील्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर १ स्थित करूनिया गाउँका का ७५ वर्षीय शेख तैयबको हत्या भएको हो । उनको टाउकोमा गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन। उनको शव पोर्टमार्टका लागि पठाइएको र रिपोर्ट आएपछि गोली लागेको...
काठमाण्डु ,११ जेठ- ब्रिजकोर्स अध्ययन गरिरहेकी किशोरीलाई बाल यौन दुरुपायोग गरेको आरोपमा प्रहरीले ललितपुरबाट एकजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषा घर भएर धापाखेल बस्दै आएका २५ वर्षीय अमन यादव छन् । उनले जेठ १ मा लगनखेल स्थित इन्स्टिच्युटमा दुव्र्यवहार गरेको जिल्ला...