उदयपुरमा, १७- वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्रउ परेका छन। पक्रउ पर्नेमा जील्लाको बेलका नगरपालिका ६ सालबोटे बस्ने २३ वर्षीय पूर्ण बहादुर मगर रहेका छन । मगरले ती किशोरीलाई गत शुक्रबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरीले उनलाई पक्राउ...
काठमाण्डु,१० जेठ- कपिलवस्तुमा आगलागीबाट ३ घर जलेर नष्ट भएका छन् । मंगलबार राति जील्लाकोबुद्धभूमी नगरपालिका–१० मथुरापुर झलवा बस्ने ६५ वर्षीय झगही केवटको घरमा विद्युत सर्ट भई आगलागी हुँदा केवटसहित ३ जनाको घर जलेर नष्ट भएको हो । आगलागीबाट तीनैवटा घरका लत्ताकपडा, काठपात र अन्नपात...
काठमाण्डु-१० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका सांसद रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मुटु चेक गर्न चाहेको बताएका छन्। लामिछानेले नक्कली शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको दायरामा ल्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुटु कमाएजस्तो आभास भएको बताएका छन् । लामिछानेले नक्कली शरणार्थी...
काठमाण्डु,१० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पुराना दलका नेताहरूलाई आफ्नो र आफ्ना पार्टीका नेता तथा सांसदहरूको घरमा चिया खान आउन निम्ता दिएका छन् । बुधबार सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा आफ्ना धारणा राख्दै उनले एक अर्कामा आरोप–प्रत्यारोप, वाद–विवाद र गाली...
काठमाण्डु,१० जेठ- राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सरकारलाइ भ्रष्टाचारका सबै फाइल खोलेर छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन माग गरेका छन् । बुधवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समय बोल्दै शाहीले अख्तियारमा भएका भ्रष्टाचारको फाइलमा धुलो लागेर बसेका र ती फाइल खोलेर छानबिन गरी कारबाही...
काठमाण्डु, १० जेठ- नेपाली कांग्रेसका सांसद गगन थापाले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरण टुंगोमा पुर्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै सांसद थापाले भने, ‘अहिले जसरी नामहरू आइरहेका छन् लाज पनि लगाएकोजस्तो भएको छ। को-को परेको हो, को-को नपरेको हो सुन्दासुन्दै।...
काठमाण्डु ,१० जेठ- नेपाली काँग्रेसका नेता एवं सांसद विमलेन्द्र निधिले राष्ट्रपति कार्यालयमा थन्किएर बसेको नागरिकता विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले तत्काल प्रमाणीकरण गर्नुपर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै निधीले संघीय संसदले दुईदुई पटक पारित गरेर पठाएको उकत विधेयक प्रमाणीकरणका लागि आवश्यक...
काठमाण्डु, १० जेठ- राष्ट्रिय स्वतन्त्र पार्टीरास्वपाका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको छानबिनप्रति आशंका जनाएका छन् । उनले शरणार्थी प्रकरणमा राज्यकै निकायहरु र अनुसन्धान प्रमुखहरुको नामसमेत आइरहेकाले कसैको विश्वास गर्ने वातावरण नभएको बताए । बुधबारसंसद बैठक सुरू भएलगत्तै रास्वपाका सबै सांसदहरु कुर्सीबाट...
काठमाण्डु ,१० जेठ- नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीले बुधवार पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट...
काठमाण्डु, ९ जेठ -बुधबार संघीय संसद्का प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक बस्ने भएको छ । भोली अपराह्न ४ बजे प्रतिनिधि सभाको बैठक कक्षमा संयुक्त बैठक बस्न लागेको हो । भोलीको बैठकमा संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन...
काठमाण्डु,९जेठ- काठमाण्डु महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलाई ५ हजार रुपैयाँ जरिवाना गरेको छ। मङ्गलवार महानगरपालिकाले वडा नम्बर ९ स्थित खुला स्थानमा आगो बालेर वातावरण प्रदूषण गर्ने सञ्जीव रावतलाई जरिवाना तिराएको हो । महानगरपालिकाले खुला स्थानमा आगो बाल्नेलगायतका वातावरण प्रदूषण गर्ने काम नगर्न सचेत गराउँदै...
काठमाण्डु ,९ जेठ- नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई थप दुई दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाण्डुले अनुमति दिएको छ । प्रहरीले यसअघि लिएको म्याद सकिएसँगै मंगलबार जिल्ला अदालतमा उपस्थित गराएको थियो ।यससँगै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित हिरासतमा रहेका १६ जनाकै...