काभा वुमन्स भलिबलमा नेपालको लगातार दोस्रो जीत,बंगलादेशलाई हराउँदै सेमिफाइनलमा

२०८० जेठ ९ गते १६:५८

काठमाण्डु ,९ जेठ- काभा वुमन्स भलिबल च्यालेन्ज कप २०२३ मा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ । यस्सँगै नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ मंगलबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । नेपालले बंगलादेशलाई २५–१०, २५–८...

अर्थतन्त्र दबावमा छ, तर श्रीलंकाको स्थितितिर जाँदै छैनौं : प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ९ गते १६:२६

काठमाण्डु,९ जेठ-प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र दबावमा रहेको स्वीकार गरेका छन् । राष्ट्रियसभा सदस्यहरुले उठाएको प्रश्नको मंगलबार जवाफ दिँदै उनले अर्थतन्त्र दबाव र अप्ठ्यारोमा रहेको तर श्रीलंका बन्दैछ भन्नेर अनावश्यक आतंक सिर्जना गर्न नहुने बताएका छन् । अर्थतन्त्र ‘संकटमा त छ, तर श्रीलंकाको स्थितितिर...

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

२०८० जेठ ९ गते १६:१३

काठमाण्डु,९ जेठ- राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।  मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो । शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए...

नेप्से ५१ अंकले बढ्यो, कारोबार रकम २ अर्ब नाघ्यो

२०८० जेठ ९ गते १५:५२

काठमाण्डु ,९ जेठ- साताको तेस्रोकारोवारको दिन मंगलबार नेप्से परिसूचक ५१.३१ अंकले बढेको छ । आज ५१.३१ अंकले बढेर नेप्से १९४२.६३ बिन्दुमा कायम भएको छ ।आज विभिन्न कम्पनीका ६० लाख ६७ हजार ४३२ कित्ता सेयरको खरिदबिक्री हुँदा २ अर्ब २० करोड २३ हजार ९४५ रुपैयाँको...

हुन्डीको २० लाख नगद सहित भारतीय युवक पक्राउ

२०८० जेठ ९ गते १५:४६

काठमाण्डु ,९ जेठ-प्रहरीले धनुषाबाट हुन्डीको नगद सहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको सितामढी घर भएका २५ वर्षीय रन्धिर ठाकुर छन् । ठाकुरले जनकपुर उपमहानगरपालिका–६ डोम्बाबारीमा बोकेको झोला चेकजाँच गर्दा २० लाख नगद भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको...

कर्णालीभन्दा मधेस पछाडि पारियो: सिके राउत

२०८० जेठ ९ गते १५:३८

काठमाण्डु,९जेठ- जनमत पार्टीका अध्यक्ष एवंम प्रतिनिधि सभा सदस्य सिके राउतले मधेस कर्णालीभन्दा पछि परेको बताएका छन्। प्रतिनिधि सभाको मंगलबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै राउतले मधेसमा ५९ प्रतिशत बालबालिका रक्त अल्पताका सिकार भएको बताएका हुन्। हामीलाई जहिले पनि रटाइयो कर्णाली प्रदेश पिछडिएको...

लिपुलेक,लिम्पियाधुरा र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट छ : प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ ९ गते १५:२२

काठमाण्डु, ९ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन् । मंगलबार राष्ट्रियसभा बैठकमा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै प्रचण्ले थाती रहेको सीमा समस्या ऐतिहासिक सन्धी, नक्सा र तथ्य प्रमाणका आधारमा...

विश्वकप क्रिकेट छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

२०८० जेठ ९ गते १५:१२

काठमाण्डु,९ जेठ-आईसीसी एक दिवसीय विश्वकप क्रिकेटको छनोटमा नेपालले आफ्नो पहिलो खेल जिम्बावेसँग खेल्ने भएको छ । आईसीसीले आज सार्वजनिक गरेको खेल तालिका अनुसार खेल असार ३देखि सुरु हुनेछ । प्रतियोगिताको उद्घाटन खेल नेपालले घरेलु टोली जिम्बावेसँग हरारे स्पोर्टस क्लबमा खेल्नेछ । यस्तै ५ असारमा...

दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गरौँ : केपी ओली

२०८० जेठ ९ गते १४:५६

काठमाण्डु ९ जेठ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले दक्षिणपन्थी र सांगठनिक अराजकतालाई परास्त गर्नुपर्ने बताएका छन् । मंलबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै ओलीले पार्टीले अंगालेको जनताको बहुदलीय जनवादमा सबै नेता कार्यकर्ता लामबद्ध हुनुपर्ने बताए । दक्षिणपन्थी अराजकतावाद र सांगठनिक अराजकतालाई परास्त गर्दै जनताको...

पोखरामा हुने भनिएको मुख्यमन्त्रीहरूको भेला अनिश्चितकालका लागि स्थगित

२०८० जेठ ९ गते १४:३८

काठमाण्डु,९जेठ-पोखरामा १० जेठमा आयोजना गरिएको मुख्यमन्त्रीहरुको भेला स्थगित भएको छ। मंगलबार गण्डकी प्रदेशको मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सविचालयले एक विज्ञप्ति जारी गरी मुख्यमन्त्रीहरुको भेला स्थगित भएको जानकारी दिएको छ। बैठक स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले अनुभव आदान प्रदान...

प्रचण्ड सरकारले पूर्णता पायो, मन्त्री र राज्यमन्त्री नियुक्त

२०८० जेठ ९ गते १४:२९

काठमाण्डु,९ जेठ- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ । प्रधानमन्त्री प्रचण्डको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले जसपाका एक मन्त्री र एक राज्यमन्त्री नियुक्त गरेसँगै मन्त्रिपरिषद्ले पूर्णता पाएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सो पार्टीका विरेन्द्रप्रसाद महतो र प्रमिलाकुमारी यादवलाई...

जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

२०८० जेठ ९ गते १४:१०

काठमाण्डु,९ जेठ- जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ । सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो । बैठकमा सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको छ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us