काठमाण्डु,८जेठ- नेपाल क्रिकेट संघ क्यानले जिम्बावेमा हुने विश्वकप छनोटका लागि २२ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । प्रशिक्षक मोन्टी देसाईले २२ सदस्यीय प्रारम्भिक टिम घोषणा गरेका हुन् रोहितकुमार पौडेले कप्तान रहेको टोलीमा कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, आरिफ शेख, दीपेन्द्र...
लिस्बन- वैदेशिक रोजगारीको सिलसिलामा आठ महिनाअघि पोर्चुगल गएका एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा बाँके खजुरा गाउँपालिका–१ चन्द्रनगरका ३३ वर्षीय गणेशमान साराङकोटी रहेका छन। उनको गत शुक्रबार सुतेकै अवस्थामा निधन भएको हो।साराङकोटी आफ्नै कोठामा सुतेकै अवस्थामा निधन भएको गैरआवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष...
काठमाण्डु ,८ जेठ -नेकपा (माओवादी) केन्द्रका नेता माधव सापकोटाले माओवादीले नेतृत्व गरेको जनयुद्धलाई नेकपा एमालेले गरेको विरोधप्रति आपत्ति जनाएका छन् । सोमबार संसदमा भएको आर्थिक वर्ष २०८०/0८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सापकोटाले नेकपा एमालेका सचिव योगेश भट्टराईले नजयुद्ध शब्द स्वीकार गर्न...
काठमाण्डु ,८ जेठ- जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामाचयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए। गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र...
काठमाण्डु ,८ जेठ-नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले इन्टरनेट सेवाको मूल्य नबढाउन आग्रह गरो छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा नेता पौडेलले इन्टरनेटमा बढाउन खोजिएको मूल्य अनुचित भएको बताए।उनले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले इन्टरनेटको मूल्य अनुचित रुपमा बढाउन लागेको भन्दै त्यसप्रति सरकारको ध्यानाकर्षण गराए...
काठमाण्डु, ८ जेठ- बर्दियामा २४ वर्षीया युवतीलाई बलात्कार गरी फरार रहेका दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठाकुरनाथ नगरपालिका–६ का २४ वर्षीय विनोद परियार र नमराज परियार रहेका छन् । उनीहरुले आइतबार साँझ पीडित युवतीलाई घुम्न जाने भनेर मध्यवर्ती सामुदायिक...
काठमाण्डु, ८ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद डोलप्रसाद(डिपी)अर्यालले रोस्टममा उभिएर खाली कुर्सीहरुलाई हेर्दा रोस्टमकै अपमान भए जस्तो अनुभूति भएको बताएको छन। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै अर्यालले संसदका २७५ सांसदै उपस्थित गराउने वातावरण बनाउनुपर्ने बताए । उनले संसदमा अधिकांश...
काठमाण्डु, ८ जेठ- संसद सचिवालयले सांसदहरूको लागि विद्युतीय हाजिरीको तयारी गरेको छ। सचिवालयले सोमबारदेखि प्रतिनिधि सभाका सांसदहरूको बायोमेट्रिक लिन सुरू गरेको छ।सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानाले बायोमेट्रिक दिएर यो कामको सुरूआत गरेको छन। आजदेखि विद्युतीय हाजिरीको तयारी सुरू भएको छ। अब छिट्टै...
काठमाण्डु, ८ जेठ – नेकपा माओवादी केन्द्रका सांसद एवम् पूर्वमन्त्री देवेन्द्र पौडेलले छक्का हानेर गडगडाहट तालीका साथ नीति तथा कार्यक्रम पास गर्ने बताएका छन् । आइतबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छक्का हानेर नीति तथा कार्यक्रम फेल गराउने बताएपछि उनले त्यसको जवाफमा ताली...
काठमाण्डु, ८ जेठ- दाङमा बलात्कारको आरोपमा देउखुरी बहुमुखी क्याम्पसका प्राध्यापक तथा पूर्वक्याम्पस प्रमुख शेषमणि गौतम पक्राउ परेका छन्। उनलाई लमही नगरपालिका-५ रातोडाँडास्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। उनले आइतबार दिउँसो २१ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई बलात्कार गरेको आरोपमा...
काठमाण्डु, ८ जेठ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । जिल्ला प्रहरी परिसर काठमाण्डुले दुई महिना लामो अनुसन्धानपछि सोमबार दिउँसो जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुमा तिवेदन बुझाएको सरकारी वकिल प्रमुख एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए। प्रहरीले यसको...
काठमाण्डु, ८ जेठ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले संसदमा पेस भएको नीति तथा कार्यक्रम पुनर्लेखन गर्नुपर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै लिङ्देनले प्रस्तुत नीति तथा कार्यक्रमले अहिलेको आर्थिक समस्या समाधानदेखि देशको समृद्धिमा काम गर्न नसक्ने भन्दै पुनर्लेखन गर्नु...