काठमाण्डु, ८ जेठ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री हुँदा घोषणा गरेअनुसार घरघरमा ग्यास र विजुली रेल किन सञ्चालन किन नभएको भनी प्रश्न गरेका छन् । सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै नेता नेपालले...
काठमाण्डु ,८ जेठ -एभरेष्ट बैंकको इटहरी शाखाबाट ग्राहकको खाताको डेढ करोड रुपैयाँ चोरी भएको छ । ३३ जना बचतकर्ताको खाताबाट रकम चोरी भएपछि प्रहरीले बैंकको इटहरी शाखा प्रबन्धकसहित ९ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एभरेष्ट बैंकको ईटहरी शाखाका अपरेशन इन्चार्ज निरज प्रधानसहित ७...
काठमाण्डु ,८ जेठ-नेकपा एमालेका सचिव योगेश भट्टराईले नेपाली कांग्रेसलाई सरकारको नीति तथा कार्यक्रममा रहेको जनयुद्ध शब्द स्वीकार गरेको हो भनेर प्रश्न गरेका छन् । संसदमा भएको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै एमाले सांसद भट्टराईले २०७२ सालपछि पहिलो पटक सरकारी दस्तावेजमा जनयुद्ध शब्द परेको...
काठमाण्डु ,८ जेठ -नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले भुटानी शरणार्थी प्रकरणमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र शेरबहादुर देउवालाई बोलाएर अनुसन्धान गर्न माग गरेका छन् । आज सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममासंसदमा बोल्दै सुवालले दुई पूर्वमन्त्री बालकृष्ण खाण र टोपबहादुर रायमाझी...
काठमाण्डु ,८ जेठ- राष्ट्रिय स्वतन्त्र पार्टी की सांसद निशा डाँगीले भारतबाट दूध आयात गर्ने चलखेल भएको टिप्पणी गरेकी छन् । उनले स्वदेशमै उत्पादन भएको दूध बिक्री नभएको अवस्थामा उल्टै भारतबाट दूध आयात गर्नु ठिक नभएको बताइन् । ‘सहरी क्षेत्रमा दूधको अभाव भयो भनेर एक...
काठमाण्डु,८ जेठ- प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा आज सरकारी वकिल कार्यालय काठमाण्डुलाई अनुसन्धान प्रतिवेदन बुझाउने भएको छ। जिल्ला प्रहरी परिसर काठमाण्डुले सरकारी वकिल कार्यालयलाई थिएन।आज सकेसम्म चाँडै प्रतिवेदन बुझाउने तयारी गरेको छ। प्रहरीले आइतबार प्रतिवेदन बुझाउन तयारी गरेपनि साढे ५ बजेतिर नभ्याउने बताएको थियो।...
काठमाण्डु, ८ जेठ- प्रहरी हिरासतमा रहेका आफ्ना पति बालकृष्ण खाणलाई सांसद मञ्जु खाणले भेटेकी छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्उ परी प्रहरी हिरासतमा रहेका पति खाणसँग सोमबार बिहान भेटघाट गरेको एक प्रहरी अधिकारीले जानकारी दिए । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न देखिएका पूर्वगृहमन्त्रीसमेत...
काठमाण्डु, ८ जेठ- प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी छ। शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ ।...
बझाङ ,८ जेठ -यार्सा सङ्कलन गर्ने क्रममा आइतबार बझाङमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएका २ जनाको शव फेला परेको छ। सुर्मा गाउँपालिका २ को धानसेरा भन्ने लेकमा गएको हिउँ पहिरोमा परी जय पृथ्वी नगरपालिका ११ घर भएका वर्ष १८का रमिता धामी र वर्ष...
काठमाण्डु, ७ जेठ– एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बेपत्ता पारिएका व्यक्तिको छानबिन र सत्य निरुपण र मेलमिलाप आयोग ऐनमा संशोधन सम्बन्धी विधेयकमा एमालेको पूर्ण समर्थन रहेने बताएका छन । आज (आइतबार) काठमाण्डुमा आयोजित १४ औं राष्ट्रिय बेपता योद्धा स्मृति दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै...
बझाङ, ७ जेठ– बझाङमा हिमपहिरोमा ३ जना बेपत्ता भएका छन्, दुई जना घाइते भएका छन । आज आइतबार बिहान सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा तीन जना बेपत्ता र दुई जना घाइते भएको खबर आएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब...
काठमाण्डु, ७ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुआब्जा विवादको समस्या समाधान गर्न विशिष्टीकृत संरचना बनाउनुपर्ने बताएकी छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकमा सरकारको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्दै सांसद गौतमले यस्तो बताएी हुन । उनले...