काठमाण्डु, ७ जेठ– बागमती प्रदेशका नवनियुक्त ६ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन । प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनीहरुलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नेपाली कांग्रेसबाट ३ जना र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री...
काठमाण्डु, ७ जेठ– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद विस्तार गरेका छन । उनले कांग्रेसबाट ३ र नेकपा एकीकृत समाजवादीबाट २ जना मन्त्री समावेश गरेर मन्त्रिपरिषद विस्तार गरेका छन । कांग्रेसबाट मसिना खड्का भण्डारी वन तथा वतावरण, पुकार महर्जन पर्यटन उद्योग तथा सहकारी, उत्तम...
काठमाण्डु, ७ जेठ–उपराष्ट्रपति रामसहायप्रसाद यादवले व्यवसायीको समस्या समाधान गर्न सरकार लाग्ने बताएका छन । आज (आइतबार) साना तथा मझौला उद्योगी तथा व्यवसायीको छाता संस्था नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको टोलीसँग भएको भेटमा उनले यस्तो बताएका हुन । उनले व्यवसायीको समस्या राष्ट्रिय समस्या भएकाले उक्त समस्या...
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष एवं केपी शर्मा ओलीले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा भष्ट्राचारीमाथि छानबिन गरी कारबाही गरिनेछ भन्ने कुराको कटाक्ष गरेका छन । आज (आइतबार) प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै...
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीलाई उम्काउने र निर्दोषलाई फसाउने प्रयास भइरहेको बताएका छन । आज आइतबार सरकारको नीति तथा कार्यक्रममाथि संसदमा भएको छलफलमा भाग लीदैँ उनले यस्तो बताएका हुन । एमाले अध्यक्ष ओलीले...
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले यो सरकारबाट मातृभूमिको सुरक्षाको अपेक्षा गर्न कठिन भएको बताएका छन । उनले सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे नबोलिएको भन्दै उनले सरकारसँग प्रश्न गरेका छन । आज (आइतबार) सरकारको...
काठमाण्डु, ७ जेठ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवि पत्रकारहरुले बाँच्नेगरी पारिश्रमीक पाउनुपर्नेमा सरकार सकारात्मक रहेको बताएकी छन । आज (आइतबार) न्युनतम पारिश्रमिक निर्धारण समितिले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन । उनले भनिन्, ‘ अहिलेको परिस्थिति अनुसार कसैको...
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले संवाद, सहमति र सहकार्यबाट अघि बढ्न नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराएका छन । आज (आइतबार) प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै उनले यस्तो बताएका...
काठमाण्डु, ७ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा सरकारले देश असामान्य अवस्थामा रहेको यथार्थलाई लुकाउन खोजेको आरोप लगाएका छन । सरकारको नीति तथा कार्यक्रममाथि आज आइतबार बसेको प्रतिनिधिसभामा भइरहेको छलफलमा भाग लिँदै ओलीले भने, ‘लुकाउन मात्र होइन, रोम...
काठमाण्डु, ७ जेठ– कांग्रेस महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगन कुमार थापाले स्वदेशमै निर्मित विद्युतीय सवारी साधन दर्ता प्रक्रियामा फेरि समस्या आएको भन्दै त्यसको समाधान गर्नपर्ने बताएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै संसद थापाले यस्तो बताएका हुन ।...
काठमाण्डु, ७ जेठ– कांग्रेस सांसद अर्जुननरसिंह केसीले नुवाकोटको साततले दरबारको मर्मत सम्भारमा सरकारले ध्यान दिनुपर्ने बताएका छन । आज आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले नुवाकोटको सात तले दरबार भूकम्पपछि अहिले पनि जीर्ण अवस्थामा रहेको बताएका...
काठमाण्डु, ७ जेठ– प्रतिनिधि सभा सदस्य अमेरस कुमार सिंहले उखु किसानको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन । आज (आइतबार) बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अहिलेसम्म उनीहरुले उखुको भुक्तानी नपाएको भन्दै भुक्तानी दिन माग...