उपप्राध्यापक प्रेम चलाउने पक्राउ

२०८० असार ४ गते १२:५०

काठमाण्डु, ४ असार- त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउने पक्राउ परेका छन् । सोमबार आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध धर्ना दिन जिल्ला अदालत काठमाण्डु पुगेका उपप्राध्यापक चलाउने सहीत केहीलाइ अदालत परिसरमा होहल्ला गरेको आरोपमा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डुले जानकारी दिएको...

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

२०८० असार ४ गते १२:३५

काठमाण्डु, ४ असार- नेपाली बजारमा सोमबार सुनको मूल्य स्थिर र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुन एक लाख १२ हजार,मा कारोवार भइ  रहेको छ। आइतबार छापावाल सुन एक लाख १२ हजार रुपैयाँमै कारोवार भएको थीयो। यस्तै आज...

पब्जी गेम बन्द गर्न सरकारसँग सांसदको माग

२०८० असार ४ गते १२:२५

काठमाण्डु, ४ असार- पछीलो समय युवा पुस्ताले रुचाएका मोबाइल गेम पब्जी बन्द गर्न लोसपा सांसद रामप्रकाश चौधरीले सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद चौधरीले पब्जी गेमका कारण पछीलो समय बालबालिका तथा युवापुस्ताहरु हरु बिग्रँदै गएको भन्दै उक्त गेम तत्काल...

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

२०८० असार ४ गते १२:१६

काठमाण्डु, ४ असार- समाजवादी मोर्चा घोषणाको समय सरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि दिउँसो ३ बजेलाई तय भएको मोर्चाको घोषणा अपराह्न ४ बजेलाई सरेको हो। प्रधानमन्त्री प्रचण्डका प्रेस विज्ञ मनहरि तिमिल्सिनाका अनुसार प्रधानमन्त्री प्रचण्ड केही समय अघि पूर्वी...

बाढी पहिरोबाट मृत्यु हुनेको सङ्ख्या ८ पुग्यो, २८ जना अझै बेपत्ता

२०८० असार ४ गते १२:०५

काठमाण्डु, ४ असार-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालमा ८ जनाको मृत्यु भएको छ भने २८ जना बेपत्ता भएका छन् । बाढी र पहिरोमा परी कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा अनुसार मृत्यु हुनेमा भोजपुर ट्याम्केमयुम-८ का ३२ वर्षीय मन्दीप राई, संखुवासभाको पाँचखपनका-...

कतार पठाइदिने भन्दै रकम ठगी गर्ने एक जाना पक्राउ

२०८० असार ४ गते ११:५५

काठमाण्डु ,४ असार- वैदेशिक रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक जाना पक्राउ परेका छन। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको लिसङ्खुपाखर गाउँपालिका–१ ठूलो धादिङ घर भई हाल काठमाण्डुको गोकर्णेश्वर–८ मा बस्ने ३६ वर्षीय बिसु लामा रहेका छन् । उनले ताराबहादुर वलीलाई वैदेशिक रोजगारीका लागि...

बोक्सीको आरोप लगाउने २ जना पक्राउ

२०८० असार ४ गते ११:४७

काठमाण्डु, ४ असार- दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही-३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए । उनका...

जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

२०८० असार ४ गते ११:३७

काठमाण्डु, ४ असार- पाल्पाको तानसेन नगरपालिका९१ भुसलडाडामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले१० जनालाई पक्राउ गरेको छ । स्थानीय राजेन्द्र कार्कीको घरमा जुवातास खेलिरहेको अवस्थामा कार्कीसहित १० जानालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६६ हजार ८ सय २५ रूपैयाँ...

बेपत्ताको खोजी, उद्धार र राहतमा सम्पूर्ण संयन्त्र परिचालन गर्छौँ : प्रधानमन्त्री ‘प्रचण्ड

२०८० असार ४ गते ११:२९

काठमाण्डु ,४ असार- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत केही दिनयता आएको बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार कार्य र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका छन् । सोमबार बिहान ताप्लेजुङ र पाँचथरका राजनीतिक दल र जनप्रतिनिधिहरूको टोलीसँग बालुवाटारमा भेट गर्दै प्रधानमन्त्रीले प्राकृतिक...

प्रतिनिधिसभा बैठक बस्दै , आज पाँच वटा मन्त्रालयमाथि छलफल हुने

२०८० असार ४ गते ९:०८

काठमाण्डु ,४असार-प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्न लागेको हो। आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहेन संसद् सचिवालयले जानकारी दिएको छ। सोमबारको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदहरूले धारणा राख्नेछन्। आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र,...

भारतीय चलचित्र आदिपुरुष’को प्रदर्शनमा पोखरा महानगरपालिकाले पनि लगायो रोक

२०८० असार ४ गते ८:५०

काठमाण्डु, ४असार- पछिलो समय विवादमा तानिएको भारतीय चलचित्र ‘आदिपुरुष’ पोखरा महानगरपालिकाले पनि आफ्नो नगर क्षेत्रका हलमा फिल्म रोक्न भएको छ। चलचित्रमा समावेश ‘माता जानकी भारतकी छोरी हुन’ भन्ने संवाद नसच्चिएसम्म भारतीय फिल्मको प्रदर्शनमा रोक्न पत्राचार गरेको हो। माहानगरका मेयर धनराज आचार्यले एक पत्र लेख्दै...

समाजवादी मोर्चाको घोषणा आज

२०८० असार ४ गते ८:३०

काठमाण्डु, ४ असार – माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा आज सोमबार हुँदैछ । सोमबार अपराह्न तीा बजे राष्ट्रिय सभागृहमा मोर्चा घोषणा सभा आयोजना गरिएको छ ।मोर्चामा नेकपा (माओवादी केन्द्र) ,जनता समाजवादी पार्टी (जसपा,) एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us