रौतहटमा छिमेकीको विवादमा एक जनाको हत्या

२०८० जेठ ६ गते ११:१४

रौतहट, ६ जेठ– रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका–७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक एसपी वीरबहादुर बुढामगरले जानकारी दिएका छन । मृत्यु हुनेमा गौर नगरपालिका–७ साविरले खान रहेका छन ।...

द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गरिने

२०८० जेठ ५ गते १९:००

काठमाण्डु, ५ जेठ– सरकारले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायसम्बन्धी बाँकी काम दुई वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेको छ । जनयुद्ध तथा जनआन्दोलनका घाइते, बेपत्ता परिवार र अपाङ्‍गता भएकाहरूलाई जीवन निर्वाह भत्ता वितरण तथा द्वन्द्वपीडित परिवारलाई क्षतिपूर्ति¸ आर्थिक सहायता उपलब्ध गराइनुका साथै पुनःस्थापना र परिपूरणको...

सबै स्थानीय तहमा एक स्मार्ट विद्यालय बनाउने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:४९

काठमाण्डु, ५ जेठ– सरकारले प्रत्येक गाउँपालिकामा एउटा स्मार्ट विद्यालय बनाउने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । सरकारको नीति तथा कार्यक्रममा प्रत्येक स्थानीय...

बैंक खाता खोल्न, सवारी लाइसेन्स लिन, लालपुर्जा जारी गर्दा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:४४

काठमाण्डु, ५ जेठ– सरकारले राष्ट्रिय परिचय पत्र लिन थप कसिलो व्यवस्था घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । नीति तथा कार्यक्रममा भनिएको छ,...

नागरिक उन्मुक्ति पार्टीको नेपाल बन्द फिर्ता

२०८० जेठ ५ गते १८:३७

काठमाण्डु, ५ जेठ– नागरिक उन्मुक्ति पार्टी नाउपाले ६ देखि १० जेठसम्म गर्ने भनीएको नेपालबन्द घोषणा कार्यक्रम फिर्ता लिएको छ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा लाल आयोगको प्रतिवेदन सार्वजनकि गरिने फौजदारी विधेयक संसदमा टेबल भइसकेको जानकारी दिएको भन्‍दै शुक्रबार...

सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:२९

काठमाण्डु, ५ जेठ– सरकारले सबै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । पौडेलले बढ्दो महँगी नियन्त्रण गरिने बताएका...

उच्च मूल्यवृद्धि नियन्त्रण गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:२४

काठमाण्डु, ५ जेठ– सरकारले विश्व आर्थिक मन्दीको मारमा बढेको मूल्यवृद्धि नियन्त्रणको सीमामा राख्ने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । पौडेलले बढ्दो महँगी...

उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:१९

काठमाण्डु, ५ जेठ– सरकारले उच्च पदस्थहरूको सम्पत्ति छानबिन गर्ने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । राष्ट्रपति रामचन्द्र पौडेलले उच्च पदस्थ लगायत जोकोहीले...

विदेशमा रहेका नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १८:१३

काठमाण्डु, ५ जेठ– विदेशमा रहेका सम्पुर्ण नेपालीले निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गर्ने सरकारको घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । नीति तथा...

जग्गाको कारोबार मूल्य नियन्त्रण गर्ने सकारको घोषणा

२०८० जेठ ५ गते १८:०७

काठमाण्डु, ५ जेठ– सरकारले आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । उनले आगामी वर्षदेखि जग्गाको कारोबारलाई...

सिड्नी पुगेकी भनिएकी सांसद मञ्जु संसदमा !

२०८० जेठ ५ गते १७:४९

काठमाण्डु, ५ जेठ– नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखीएपछि फरार भएकी भनिएकी कांग्रेस संसद मञ्जु खाण संसदमा उपस्थित भएकी छन् । आज (शुक्रबार)को प्रतिनिधिसभा बैठकमा खाण सहभागी भएसँगै उनी फरार भएको समाचार गलत भएको हो...

गोरखकालीलगायत बन्द तीन उद्योग सञ्चालन गर्ने सरकारको घोषणा

२०८० जेठ ५ गते १७:३८

काठमाण्डु, ५ जेठ– सरकारले गोरखकाली रबर उद्योग लगायतका बन्द तीन उद्योग सञ्चालनमा ल्याउने घोषण गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । सरकारले आफ्नो नीति...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us