सांसद जगप्रसाद शर्माको सरकारसँग आग्रह–नक्कली भुटानी शरणार्थी प्रकरणमा दृढतापूर्वक अघि बढ्नु

२०८० जेठ ५ गते १५:०७

काठमाण्डु, ५ जेठ– नेकपा माओवादी केन्द्रका सांसद जगप्रसाद शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा खुट्टा नकमाई दृढतापूर्वक अघि बढ्न सरकारलाई आग्रह गरेका छन । आज (शुक्रबार) बसेको राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले यस्तो बताएका हुन । उनले सो प्रकरणमा सरकारले उठाएको कदम स्वागतयोग्य...

पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई प्रश्न– मोबाइल फ्याक्ट्री रिसेट कसरी भयो ?

२०८० जेठ ५ गते १४:२५

काठमाण्डु, ५ जेठ– कांग्रेस नेता एवं पूर्व गृहमन्त्री बालकृष्ण खाणले पक्राउ पर्नुअघि नै आफ्नो मोबाइल ‘फ्याक्ट्री रिसेट’ गरेको भेटीएको छ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै सर्वसाधारणसँग रकम असुली गर्ने संगठित गिरोहसँग साँठगाँठ देखिएपछि पक्राउ परेका खाणलाई अनुसन्धान अधिकृतहरूले मोबाइल ‘फ्याक्ट्री रिसेट’...

मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

२०८० जेठ ५ गते १४:१६

काठमाण्डु, ५ जेठ– आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ । आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन । राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी रहेको छ...

टीआरसी विधेयकमा छलफल गर्न बन्यो उपसमिति

२०८० जेठ ५ गते १४:१०

काठमाण्डु, ५ जेठ– संसदको कानुन न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमाथि छलफल गर्न उपसमिति बनाएको छ । आज (शुक्रबार) बसेको बैठकले ११ सदस्यीय उपसमिति बनाएको हो, जसमा कांग्रेस र एमालेका दुई–दुई जना छन् भने अरु ८ दलका एकएक रहेका छन । उपसमितिमा सुवासचन्द्र...

पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

२०८० जेठ ५ गते १३:३५

काठमाण्डु, ५ जेठ– संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच शिष्टाचार भेटवर्ता भएको छ । आज (शुक्रबार) बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो । भेटवर्ता को क्रममा भूतपूर्व गोरखा सैनिकको समस्या दुई...

प्रधानमन्त्रीको निर्णय बदर गर्दै स्वास्थ्य मन्त्रीले बनाए नयाँ अध्यक्ष

२०८० जेठ ५ गते १३:२२

काठमाण्डु, ५ जेठ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनको अन्तरमा दुई जनालाई डडेलधुरा अस्पताल विकास समितिको अध्यक्षको नियुक्तिपत्र गरेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २३ गतेबाट लागु हुने गरी तीन वर्षका लागि लक्ष्मण सिंहलाई अस्पताल विकास समितिको...

नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषद बैठक जारी

२०८० जेठ ५ गते १३:०५

काठमाण्डु, ५ जेठ– अहिले मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गर्न मन्त्रिपरिषदको बैठक बसेको हो । राष्ट्रपति रामचन्द्र पौडेलले आज शुक्रबार संसदमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । सरकारी ढुकुटी नभरिएको अवस्थालाई ध्यान...

धनगढीमा २६ वर्षीय डाक्टर मृत फेला

२०८० जेठ ५ गते १२:३१

धनगढी, ५ जेठ– धनगढीमा एक डाक्टर मृत अवस्थामा भेटीएकी छन । धनगढी उपमहानगरपालिका–५ हसनपुर निवासी २६ वर्षीय डा प्रसन्ना शाह मृत फेला परेकी प्रहरीले जानकारी दिएको छ । उनी आफ्नो घरमा मृत भेटिएकी हुन्। शाहको शव बन्द कोठाभित्र झुन्डिएको अवस्थामा परेको जिल्ला प्रहरी कार्यालय...

दक्षिण चीनमा भीरबाट गाडी खस्दा ११ जनाको मृत्यु

२०८० जेठ ५ गते १२:२६

एजेन्सी– दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको जिङ्सी शहरमा शुक्रबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको निधन भएको छ । बिहान साढे ६ बजेतिर १४ जना सवार गाडी सिमिङ गाउँको सडकखण्डको भीरको किनारमा पल्टिँदा सो दुर्घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन ।  उक्त...

सुदूरपश्चिम प्रदेश सरकारले आज पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

२०८० जेठ ५ गते १२:१६

काठमाण्डु, ५ जेठ– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले आज शुक्रबार पूर्णता पाउने बताएका छन । आज प्रदेश सरकारको १०० दिनका उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । शाहले सत्तारुढ गठबन्धनमा आवद्ध सबै दललाई समेटेर सरकारलाई पूर्णता दिइने...

दाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, २३ जना घाइते

२०८० जेठ ५ गते ११:४८

दाङ, ५ जेठ– दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।...

ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

२०८० जेठ ५ गते ११:४१

रुकुम पश्चिम, ५ जेठ– रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका– १४ का १८ बर्षका हेमराज ओली रहेका छन । रा १ त ३७९० नम्वरको ट्याक्टर बिहिवार बेलुका सानीभेरी गाउँपालिका–९ को खारखोलामा अनियन्त्रित हुँदा दुर्घटना भएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us