मन्त्रिपरिषद बैठकबाट नीति तथा कार्यक्रम पारित

काठमाण्डु टुडे २०८० जेठ ५ गते १४:१६ मा प्रकाशित

काठमाण्डु, ५ जेठ– आज शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज बेलुका ४ बजे राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेका छन ।

राष्ट्रपति पौडेल कुनै तामझाम नगरी संसद भवन नयाँ बानेश्वर जाने तयारी रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us