काठमाण्डु, ५ जेठ– सरकारले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाउने घोषणा गरेको छ । आज शुक्रबार संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । यो विमानस्थल निर्माणको प्रक्रिया...
काठमाण्डु, ५ जेठ– सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ । आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले...
काठमाण्डु, ५ जेठ– सरकारले साना किसानलाई सिँचाइका लागि निःशुल्क वाटरपम्प तथा ट्युबेल वितरण गर्ने धोषण गरेको छ । आज शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा...
काठमाण्डु, ५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले रुस युक्रेन युद्धका कारण नेपालको अर्थतन्त्रमा समस्या आएको बताएका छन । आज शुक्रबार प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन । उनले रुस युक्रेन युद्धकासँग विविध काराणले देशको अर्थतन्त्रको बाह्य...
काठमाण्डु, ५ जेठ– सरकारले आगमी आर्थिक वर्षभित्र काठमा आत्मनिर्भर बनाउने तथा वन लिजमा दिने घोषणा गरेको छ । आज शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले मुलकलाई काठमा आत्मनिर्भर बनाउने बताएका छन। उनले भने, ‘ तीनै तहको...
काठमाण्डु, ५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आज शुक्रबार संम्बेधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले यस्तो घोषणा गरेका हुन । उनले राजस्व प्रशासनलाई...
काठमाण्डु, ५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन । प्रधानमन्त्री प्रचण्डले आज शुक्रबारको बसेको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका...
एजेन्सी– चीन विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश बनेको छ । यस वर्षको पहिलो तीन महिनामा चीनले कार निर्यातमा जापानलाई उछिनेको हो । यसअघि जापान विश्वको सबैभन्दा ठुलो कार निर्यात गर्ने देश रुपमा रहेको थियो । गत हप्ता सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनले...
काठमाण्डु, ५ जेठ– एमाले सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री राजेन्द्र रावलले सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले १०० दिन घुमघाममै बिताएको बताएका छन । आज (शुक्रबार) एमाले संसदीय दलले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन । रावलले घुमघाममै दिन...
काठमाण्डु, ५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद भवन नयाँ बानेश्वर पुगेका छन् । आर्थिक वर्ष २०८०र०८१ सरकारको नीति तथा कार्यक्रम संसदमा केहीबेरमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति शीतल निवासबाट संसद भवनमा जाँदा सडक खाली गराइएको थिएन भने...
काठमाण्डु, ५ जेठ– राष्ट्रियसभाको आज शुक्रबार बसेको बैठकले तत्कालीन संविधानसभा सदस्य एवं कांग्रेस नेता पुरुषोत्तम बस्नेतको निधनमा शोक प्रस्ताव पारित गरेको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । संविधानसभा सदस्य बस्नेतको गत वैशाख २९ गते निधन...
काठमाण्डु, ५ जेठ– एमालेले तत्कालीन माओवादी लडाकु शिविरमा भएको भ्रष्टाचारबारे नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा दिएको जवाफप्रति आपत्ति व्यक्त गरेको छ । आज (शुक्रबार) राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद रामचन्द्र राईले आपत्ति व्यक्त गरेका हुन ।उनले...