प्रधानमन्त्री प्रचण्डद्वारा नीति तथा कार्यक्रम राष्ट्रपति पौडेललाई हस्तान्तरण

काठमाण्डु टुडे २०८० जेठ ५ गते १६:४३ मा प्रकाशित

 काठमाण्डु, ५ जेठ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेललाई सरकारको आगामी आर्थिक वर्ष २०८०–८१ को बजेटको नीति तथा कार्यक्रम हस्तान्तरण गरेका छन ।

प्रधानमन्त्री प्रचण्डले आज शुक्रबारको बसेको संसद बैठकमा राष्ट्रपति पौडेललाई नीति तथा कार्यक्रम पुस्तिका हस्तान्तरण गरेका हुन । अहिले राष्ट्रपति पौडेलले संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई सम्बोधन गरिरहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us