
काठमाण्डु, ५ जेठ– सरकारले आगामी वर्षदेखि जग्गाको कारोबार मूल्यलाई नियन्त्रण गर्ने नीति लिएको छ ।
आज (शुक्रबार) संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषण गरेका हुन । उनले आगामी वर्षदेखि जग्गाको कारोबारलाई पारदर्शी र व्यवस्थित बनाउने घोषणा गरेका छन ।
उनले जग्गाको कारोबारलाई थप व्यवस्थित र पारदर्शी बनाउने तथा लिजमा उपलब्ध गराइएका जग्गाको प्रयोग उद्देश्यअनुसरुप प्रयोग भएरनभएको समेत अनुगमन गर्ने बताएका छन ।