नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामा छलफल जारी

काठमाण्डु टुडे २०८० जेठ ८ गते ११:४५ मा प्रकाशित

काठमाण्डु, ८ जेठ- प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथि छलफल जारी छ।

शुक्रबार सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि सांसदहरूले आफ्नो धारणा राखिरहेका नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा पनि छलफल गरिदैँछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us