जसपा संसदीय दलको नेता बने उपेन्द्र यादव

काठमाण्डु टुडे २०८० जेठ ८ गते १६:२३ मा प्रकाशित

काठमाण्डु ,८ जेठ- जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलको नेतामा पार्टी अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्।

जसपा संसदीय दलको सोमबार बसेको बैठकले यादवलाई सर्वसम्मत रूपमा संसदीय दलको नेतामाचयन गरेको यादवका स्वकीय सचिव महेश चौरासियाले जानकारी दिए।

गत मंसिरमा भएको निर्वाचनमा सप्तरी क्षेत्र नं २ बाट पराजित भएका यादव यही वैशाख १० गते भएको उपनिर्वाचनमा बारा क्षेत्र नं २ बाट निर्वाचित भएका

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us