जनमत पार्टीले बोलायो केन्द्रीय समिति बैठक

काठमाण्डु टुडे २०८० जेठ ९ गते १४:१० मा प्रकाशित

काठमाण्डु,९ जेठ- जनमत पार्टीले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

सिके राउत नेतृत्वको जनमतले १२ जेठमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको हो ।

बैठकमा सरकार, गठबन्धन, सङ्गठन निर्माणलगायत अन्य समसामयिक राजनीतिक विषयमा छलफल हुने बताएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us