काठमाण्डु, २६ जेठ– प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथिको छलफल आज पनि जारी छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गत जेठ १५ मा बजेट प्रस्तुत गरेका थिए । बजेटमाथि केही दिनयता संसदमा छलफल चल्दै आएको छ । छलफलमा सत्तापक्षका सॅासदले बजेटको समर्थन गरिरहेका छन्...
काठमाण्डु, २६ जेठ– प्रहरीले घर जग्गा लोन सेवा नामको फेसबुक पेज बनाएर ऋण दिन्छु भन्द्र ५७ लाख २० हजार रुपैयाँ ठगेको आरोपमा एक जना पक्राउ गरेको छ । पक्रउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची ११ घर भई काठमाण्डुको बसुन्धरामा बस्ने २७ वर्षका नकुल चालिसे, आकाश भट्टराई,...
काठमाण्डु, २६ जेठ– आज शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा केहीबेर प्रतिपक्षी बेञ्च पूरै खाली भएको छ । शुक्रबार राष्ट्रिय सभाको दुई वटा बैठक बस्यो। पहिलो बैठकमा सांसदहरुले बजेटमाथि सांसदहरुले प्रश्न सोध्ने काम जारी थियो। सकिएपछि स्थगित भएर अर्को बैठक राखिएको थियो। दोस्रो बैठकमा समयमै...
काठमाण्डु, २६ जेठ– एमालेका सचिव एवं प्रतिनिधि सभा सदस्य गोकर्ण विष्टले गोरखा, डडेलधुरा र नुवाकोटमा केन्द्रित हुनेगरी बजेट आएको बताएका छन । आज (शुक्रबार) बसेको प्रतिनिधिसभा बैठकमा सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भागलिँदै उनले यस्तो बताएका हुन । उनले सत्तारुढ दलका शीर्ष...
काठमाण्डु, २६ जेठ– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य जनार्दन शर्माले माओवादीको शक्तिविना पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको सिंहदरबार यात्रा कठिन रहेको बताएका छन । बजेटमाथि संसदमा भएको छलफलमा एमाले अध्यक्ष ओलीले माओवादी ३२ सिटमा झरेको भन्दै व्यंग्य गरेका...
काठमाण्डु, २६ जेठ– सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकको कपी मगाउन आदेश जारी गरेको छ । आज (शुक्रबार) न्यायाधीशद्वय प्रकाशमान सिंह राउत र सुष्मालता माथेमाको संयुक्त इजलासले प्रमाणीकरणको कपी मगाउने आदेश दिएको हो । सर्वोच्चले राष्ट्रपति रामचन्द्र पौडेलबाट भएको प्रमाणीकरणको कपी...
काठमाण्डु, २६ जेठ– तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । आज (शुक्रबार) न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले रिट दर्ता गर्न आदेश दिएको हो । पूर्व बाल सैनिक लेनिन विष्टले माओवादी युद्धमा प्रयोग...
सिन्धुली, २६ जेठ– सिन्धुलीमा सर्पले डसेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालकिा १२ कर्थाकी ६२ वर्षीया शिवकुमारी कार्की रहेकी छन । कार्कीलाई आज शुक्रबार बिहान घरकै पेटीमा सर्पले डसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी...
काठमाण्डु, २६ जेठ– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले आन्दोलनमा नाममा हुने अराजक गतिविधि सैह्य नहुने बताएका छन । एमाले संसदहरुले कोशी प्रदेशको नामलाई लिएर भइरहेको आन्दोलनका क्रममा आफ्ना नेता कार्यकर्तामाथि आक्रमण भएपछि सरकारको जवाफ मागेको थियो । आज (शुक्रबार) बसेको प्रतिनिधि सभाको बैठक सुरु...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन । आज (शुक्रबार) काठमाण्डुमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन । उनले आफूहरु सत्ता पक्षकै भए...
काठमाण्डु, २६ जेठ– नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्दप्रसाद पाण्डेले यथास्थितिमा बजेट पास हुन नसक्ने बताएका छन् । आज (शुक्रबार) पार्टी निकट समाजवादी प्रेस सङ्गठनको पहिलो केन्द्रीय अधिवेशनलाई काठमाण्डुमा सम्बोधन गर्दै पाण्डेले यस्तो बताएका हुन । उनले वर्तमान बजेट असमानता र अन्यायपूर्ण रहेको भन्दै यथास्थितिमा...
काठमाण्डु, २६ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपाली समाजमा भ्रष्टाचारको नांगो रुप देखिन सुरु गरेको बताएका छन । आज (शुक्रबार) काठमाण्डुमा भएको पार्टी निकट समाजवादी प्रेस संगठनको पहिलो केन्द्रिय अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष नेपाले यस्तो बताएका हुन । उनले...