सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाण्डु टुडे २०८० जेठ ९ गते १६:१३ मा प्रकाशित

काठमाण्डु,९ जेठ- राष्ट्रिय सभाबाट सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

 मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा सर्वसम्मतले सरकारको नीति तथा कार्यक्रम पास गरेको हो ।

शुक्रबार सरकार कोतर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि तीन दिन छलफल भएको थियो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us