कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले दिए पूर्वराजा शाहलाई डाँडा कटाउने चेतावनी

२०८० जेठ १५ गते १४:१२

काठमाण्डु, १५ जेठ– कर्णाली प्रदेशमा गणतन्त्र दिवशको अवसरमा दलका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहप्रति आक्रामक अभिव्यक्ति व्यक्त गरेका छन । गत शनिबार कर्णालीको राजधानी सुर्खेतमा नागरिक अभिनन्दन गरिएका पूर्वराजा शाहले मन्तव्यका क्रममा पछिल्लो दुई दशकको शासन व्यवस्था सही र सार्थक नभएको बताएका थिए । आज...

लोकतन्त्रको विकल्प छैन: माधव नेपाल

२०८० जेठ १५ गते १३:३८

काठमाण्डु, १५ जेठ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन । आज सोमबार गणतन्त्र दिवसका अवसरमा उनले एक विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी...

कलङ्कीमा ट्रकको ठक्करबाट घाइते महिलाको मृत्यु

२०८० जेठ १५ गते १३:३०

काठमाण्डु, १५ जेठ– कलङ्कीमा ट्रकको ठक्करबाट घाइते भएकी एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई चन्द्रागिरि नगरपालिका–१४ नैकाप बस्ने ६४ वर्षीया सन्तुमाया राउत रहेकी छिन । ट्रकको ठक्करबाट गम्भीर घाइते भएकी राउतको उपचारका क्रममा आज वीर अस्पतालमा मृत्यु भएको प्रहरी...

गणतन्त्रको विकासका लागि सबै दल र जनताबीच एकता जरुरी छ: प्रधानमन्त्री प्रचण्ड

२०८० जेठ १५ गते १३:२४

काठमाण्डु, १५ जेठ– नेकपा (माओवादी  केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासका लागि सबै राजनीतिक दल र नेपाली जनताबीच एकता र सहकार्य अझ बलियो हुन आवश्यक भएको बताएका छन । आज (सोमबार) गणतन्त्र दिवसको अवशरमा सैनिक मञ्च टुँडीखेलमा...

बजेट पारित गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२०८० जेठ १५ गते १२:४५

काठमाण्डु, १५ जेठ– आज सोमबार मन्त्रिपरिषद् बैठक बस्दै छ । आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यायलमा दिउँसो बैठक बस्न लागेको हो । बैठकले आगामी आर्थिक वर्ष २०८० ८१ को बजेट पारित गर्ने कार्यसूची छ । यस्तै बैठकमा प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका...

ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले भूमिका निर्वाह गर्नुपर्छ: देउवा

२०८० जेठ १५ गते १२:२१

काठमाण्डु, १५ जेठ– पूर्व प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक भएको बताएका छन । उनलदे आज सोमबार गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै यस्तो बताएका हुन...

गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: ओली

२०८० जेठ १५ गते १२:११

काठमाण्डु, १५ जेठ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले गणतन्त्रको सुन्दर प्रणालीलाई मजबुत बनाएर गरिबी र पछौटेपन विरूद्धको लडाइँ जित्नुपर्ने बताएका छन । उनले आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै यस्तो बताएका हुन । उनले गणतन्त्र एउटा शासन प्रणाली मात्र...

रेशम चौधरीलाई आममाफी दिनु सरकारको पूर्वाग्रही कदम: रास्वपा

२०८० जेठ १५ गते ११:३४

काठमाण्डु, १५ जेठ– राष्ट्रिय स्वतन्त्र पार्टीले नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई सरकारले नै योजनाबद्ध रुपमा कैदमुक्त गरेको आरोप लगाएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले रामचन्द्र पौडेलले आज सोमबार गणतन्त्र दिवसको अवसरमा रेशमको सजाय माफी दिएका थिए । रास्वपा प्रवक्ता मुकुल ढकालले विज्ञप्ति जारी...

बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न सक्दैन: राष्ट्रपति

२०८० जेठ १५ गते ११:२९

काठमाण्डु, १५ जेठ– राष्ट्रपति रामचन्द्र पौडेलले बारम्बारको नयाँ प्रयोग यो राष्ट्रले अब धान्न नसक्ने बताएका छन । राष्ट्रपति पौडेलले आज (सोमबार) १६औँ गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै...

लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव: प्रधानमन्त्री

२०८० जेठ १५ गते ११:१७

काठमाण्डु, १५ जेठ– नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतन्त्रको विकास लोकतन्त्रभित्रैबाट सम्भव रहेको बताएका छन । आज (सोमबार) गणतन्त्र दिवसको अवसरमा एक शुभकामना सन्देश दिंदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन । उनले ठूलो सङ्घर्ष र बलिदानबाट प्राप्त राजनीतिक परिवर्तनलाई...

टीकापुरमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्छ: रेशम चौधरी

२०८० जेठ १५ गते ११:०६

काठमाण्डु, १५ जेठ– नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले टिकापुर काण्डमा मारिएका प्रहरीका परिवारले पनि न्याय पाउनुपर्ने बताएका छन । उनले त्यसका लागि आफूले पनि सघाउने बताएका छन । आज (सोमबार) बिहान डिल्लीबजार कारागारबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन ।...

गणतन्त्र दिवसमा राष्ट्रपति पौडेलले गरे रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी

२०८० जेठ १४ गते १८:३४

काठमाण्डु ,१४ जेठ- राष्ट्रपति रामचन्द्र पौडेलले गणतन्त्र दिवसको अवसरमा रेशम चौधरीसहित ४८२ जनाको कैद सजाय माफी गरेका छन्। आइतबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्ति जारी गर्दै ४८२ जनाको कैदीहरूको चुक्तान हुन बाँकी कैद सजाय माफी गरेको जानकारी दिएका छन्। नेपाल सरकार...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us