सन् २०२३ मा १० लाख पर्यटक भित्राउने सरकारको घोषणा

२०८० जेठ १५ गते १८:०२

काठमाण्डु, १५ जेठ– सरकारले सन् २०२३ देखि २०३२ लाई पर्यटन दशक घोषणा गरेको छ । २०२३ मा १० लाख पुर्‍याउने घोषणा समेत आगामी आर्थिक वर्षको बजेटले गरेको छ । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो बताएका हुन...

हिमालको पानीलाई ब्राण्डिङ गर्ने सरकारको घोषणा

२०८० जेठ १५ गते १७:५७

काठमाण्डु ,१५ जेठ- सरकारले हिमालको पानीलाई ब्राण्डिङ गर्ने गरी वाटर फ्रम द हिमालयु कार्यक्रम घोषणा गरेको छ। सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष 0८०/८१ को बजेट धोषण गर्दै हिमालको पानीलाई ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनरल वाटर तथा प्रशोधित पानी निर्यात गर्न सहजीकरण...

बचत तथा ऋण सहकारीको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरिने

२०८० जेठ १५ गते १७:५०

काठमाण्डु, १५ जेठ-सरकारले बचत तथा ऋण सहकारी संस्थाको कार्यक्षेत्र निश्चित भौगोलिक क्षेत्रमा केन्द्रित गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने घोषणा गरेको छ । त्यस्तै बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरूको नियमन तथा सुपरिवेक्षणलाई प्रभावकारी बनाउन विशिष्टीकृत नियामकीय निकाय स्थापना गरी सञ्चालनमा ल्याइने बताएको छ...

कृषि क्षेत्रमा हालसम्मकै धेरै बजेट विनियोजन

२०८० जेठ १५ गते १७:४३

काठमाण्डु, १५ जेठ- सरकारले कृषि तथा पशुपन्छी विकासका लागि हालसम्मकै धेरै बजेट विनियोजन गरेको छ । संसदमा आर्थिक वर्ष (आव) २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा।प्रकाशशरण महतले सो क्षेत्रका लागि ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताए । चालु आर्थिक वर्ष २०७९र८०...

जग्गाको कित्ताकाट फुकुवा

२०८० जेठ १५ गते १७:३३

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले केही अघिदेखि रोकिँदै आएको जग्गाको कित्ताकाट आगामी आर्थिक वर्षमा फुकुवा गर्ने बताएका छन । आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले यसबाट घरजग्गा क्षेत्रको कारोबार विस्तार हुने अपेक्षा लिइएको बताएका छन...

रासायनिक मलमा दोब्बर बजेट

२०८० जेठ १५ गते १७:३०

काठमाण्डु, १५ जेठ– सरकारले रानसायनिक मलका लागि बजेट दोब्बरले वृद्धि गरेको छ । सरकारले आर्थिक वर्ष २०८०र८१ को बजेटमार्फत आगामी आवका लागि ३० अर्ब रुपैयाँ रासायनिक मल खरिदका लागि विनियोजन गरेको छ । चालु आर्थिक वर्ष २०७९र८० का लागि १५ अर्ब रुपैयाँ रासायनिक मलका...

२५ लाख रुपैयाँसम्मका सहायक राजमार्गको काम सम्बन्धित प्रदेशबाटै

२०८० जेठ १५ गते १७:२४

काठमाण्डु, १५ जेठ– सरकारले २५ लाख रुपैँयासम्म रकम विनियोजन प्रस्ताव भएका वैकल्पिक सहायक राजमार्ग तर्फका कार्यक्रम सम्बन्धित प्रदेशबाट कार्यान्वयन गर्ने भएको छ । आज (सोमबार) अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०\८१ को बजेट सार्वजनिक गर्दै यस्तो बताएका हुन । उनले सघन शहरी विकास...

२० वटा संस्थान र समिति खारेज हुने

२०८० जेठ १५ गते १७:२०

काठमाण्डु, १५ जेठ– सरकारले यो २० वटा सार्वजनिक संस्थान र समित खारेज गर्ने भएको छ । आज सोमबार संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०८०\८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताउका हुन । उनले सार्वजनिक खर्च पुनरावलोकन आयोग २०७५ले दिएको...

सरकारी सवारी साधनलाई इन्धनको सट्टा नगद नै प्रदान गरिने

२०८० जेठ १५ गते १७:१६

काठमाण्डु, १५ जेठ– सरकारले सरकारी सवारी साधनको सञ्चालन र व्यवस्थापनमा हुने बढ्दो खर्च नियन्त्रण गर्न इन्धनको सट्टा नगद नै प्रदान गर्ने घोषणा गरेको छ । आगामी आर्थिक वर्ष २०८०र०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो बताएका हुन । सरकारले सवारी...

सरकारले आगामी वर्ष नयाँ गाडी नकिन्ने

२०८० जेठ १५ गते १७:०८

काठमाण्डु, १५ जेठ– सरकारले आगामी आर्थिक वर्षमा नयाँ सवारी नकिन्ने भएको छ । आज (सोमबार) संघीय संसदमा पेश भएको बजेटमा अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षमा नयाँ सरकारी भवन पनि नबनाउने बताएका छन । उनले सरकारी अधिकारीहरुलाई दिइने इन्धन सुविधालाई अब नगदमा स्वीकृति...

९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने

२०८० जेठ १५ गते १७:०५

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाको हकमा स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको रहने बताएका छन । आज (सोमबार) संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले यस्तो बताउका हुन । उनले अर्थमन्त्री महतले ९...

चालु आवको खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ, ८३ प्रतिशत खर्च हुने अनुमान

२०८० जेठ १५ गते १६:५८

काठमाण्डु, १५ जेठ– अर्थमन्त्री डा प्रकाशशरण महतले चालु आर्थिक वर्षको सरकारी खर्च १५ खर्ब ४ अर्ब ९९ करोड रुपैयाँ हुने अनुमान गरेका छन् । उनले यसमध्ये चालु खर्च १० खर्ब ४३ अर्ब ३९ करोड रुपैयाँ अर्थात विनयोजनको ८८ प्रतिशत, पुँजीगत खर्च २ खर्ब ५८...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us