काठमाण्डु,१८ जेठ- नेपाल र भारतका शहरमा दुईपक्षीय उडान गर्ने गरी हवाई रुट दिन भारत सकारात्मक देखिएको छ । चार दीने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय समकक्षीसँग हैदरावाद हाउसमा भएको भेटपछि आयोजित पत्रकार सम्मेलनमा कम उचाइमा उड्ने एटीआर स्तरका जहाजका लागि भारतले...
कठमाण्डु, १८ जेठ- ‘आइएमई पे’ ले आइफोन १४ जित्न सकिने नयाँ अफर ल्याएको छ। ‘रु १४ मा आइफोन १४’ नामक सो अफर जेठ १८ देखि असार ३० सम्म चल्ने छ। सो अफरमा ग्राहकले आइएमई पे को रु १४ मा आइफोन १४ देखिएको ब्यानरमा गई...
कठमाण्डु, १८ जेठ- कैलालीमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा इशारादेवी धामी रहेकी छन। गोदावरी नगरपालिका– २ तेधरीमा मोटरसाइकलको ठक्करबाट घाइते धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा बुधबार राती मृत्यु भएको हो। धामीलाई ठक्कर दिने से ४ प २५६२ नम्बरको मोटरसाइकल...
कठमाण्डु, १८ जेठ -नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीलाई सुधार गरि अघि बढाउनुको विकल्प नभएको बताएका छन् । आज काठमाण्डुमा आयोजीत एक कार्यक्रममा बोल्दै थापाले पार्टी नेतृत्वको गलत निर्णयका कारण कांग्रेसप्रति जनताको निराशा बढेको बताएका छन। अहिले कांग्रेस पहिलो पार्टी भएपनि कार्यकर्ता तहमा निराशा...
एजेन्सी- भारतीय वायुसेनाको एउटा प्रशिक्षण विमान कर्नाटकको चामराजनगरमा दुर्घटनाग्रस्त भएको छ । यो घटनामा कोही पनि हताहत भएको खबर छैन ।किरण ट्रेनर एयरक्राफ्ट नियमित तालिम उडानमा थियो । दुर्घटनापछि दुई जना पाइलट सफलतापूर्वक विमानबाट निस्कन सफल भएको जानकारीमा उल्लेख छ । भारतीय वायुसेनाले यो...
कठमाण्डु, १८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुले जेपाल बाट बंगलादेशमा ५० मेगावाट बिजुली बिक्री गर्ने गरी सहमति भएको बताएका छन्। भारतको दिल्लीस्थित हैदरावाद हाउसमा भएको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डुले भारतको बाटो हुँदै पहिलो चरणमा ५० मेगावाटसम्म बिजुली बिक्री गर्न सक्ने सहमति भएको उनले बताएका...
कठमाण्डु, १८ जेठ- तल्लो अरुण र फुकोट कर्णाली जलविद्युत निर्माणको जिम्मा भारतले पाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा बिहीबार उक्त सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्तापछि बिहीबार दिउँसो आयोजित संयुक्त पत्रकार सम्मेलनका क्रममा...
कठमाण्डु, १८ जेठ -भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली किन्ने घोषणा गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा हैदरावाद हाउसमा सम्बोधन गर्दै मोदीले यस्तो घोषणा गरेका हुन् । नेपालको बिजुलीले दिर्घकालिनरुपमा भारतीय बजार खुल्ने विषयमा...
काठमाण्डु , १८ जेठ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । चार दीने भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले बिहीबार दिल्लीको हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्। प्रचण्डले मोदीको भ्रमण चाँडै हुने...
कठमाण्डु, १८ जेठ-नेपाल र भारतबीच सात सम्झौतामा हस्ताक्षर भएको छ । भारत भ्रमरणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा बिहीबार सात सम्झौता भएका हुन् । तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट, दोधारा९चाँदनी सुख्खा बन्दरगाह निर्माण लगायतका...
कठमाण्डु, १८ जेठ -भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ । २०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल बिहीबार अपरान्ह विराटनगरको कस्टम यार्डमा आइपुगेको हो। बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए...
कठमाण्डु ,१८ जेठ -राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार गरेको नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्ने राष्ट्रपतिको उक्त कदम खारेज गर्न माग गर्दै वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीलगायतले आज ९बिहीबार० रिट पेस गरेका हुन् । रिटमा निवेदकहरुले राष्ट्रपतिको कदम...