
कठमाण्डु, १८ जेठ -भारतको बथनाहाबाट हिँडेको कार्गो रेल विराटनगर आइपुगेको छ ।
२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको सो रेल बिहीबार अपरान्ह विराटनगरको कस्टम यार्डमा आइपुगेको हो।
बिहीबारै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो रेल सेवाको उद्घाटन गरेका थिए ।